Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, October 15
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा मनाइयो अन्तरराष्ट्रिय वेपत्ता दिवस
    पुतलीबजार नगरपालिका

    स्याङ्जामा मनाइयो अन्तरराष्ट्रिय वेपत्ता दिवस

    Syangja SandeshBy Syangja SandeshAugust 30, 2023Updated:August 30, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ भदौ । प्रमुख जिल्ला अधिकारी शशिघर घिमिरेले वेपत्ता सम्बन्धी घटनाका सम्बन्धमा राज्य र सरकारले महत्व दिएर छानवीन आयोग बनाएर काम गरिरहेको बताउनु भएको छ ।


    बेपत्ता परिवारका पिडा र मार्का धेरै रहेको जनाउदै उहाले सरकारका निर्देशन बमोजिम आफुले कार्यहरु गर्दै आएको र प्रजिअले चाहेर मात्र पुरा हुन नसक्ने उहाको भनाई छ ।


    नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाद्धारा अन्तरराष्ट्रिय वेपत्ता दिवसको अवसर पारेर बुधवार स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले सम्बन्धित निकायसम्म बेपत्ता परिवारका आवाज सम्प्रेषण गर्नका लागि आफु तयार रहेको बताउनुभयो ।


    सशस्त्र द्धन्द्धका समयमा राज्य र तत्कालिन बिद्रोही पक्षबाट घटेका घटना क्रमश मिलाउनका छानवीन आयोग गठन भएको र आयोगले काम गरिरहेका उहाले जनाउनुभयो ।


    कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य नेमबहादुर राना, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, वेपत्ता परिवार सदस्य भोजप्रसाद लम्साल, मनकुमारी गुरुङ, रेवती अधिकारी लगायतले आफना वेपत्ता पती, भाई, छोराको छिटो भन्दा छिटो खोजीकार्य गरिदिनका लागि अनुरोध गर्नु भएको थियो ।


    नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाका सभापति दिनेश अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन मन्त्री रामचन्द्र अर्यालले गर्नुभएको थियो ।


    स्याङ्जामा २०५८ सालदेखि २०६२ सालसम्म बेपत्ताका सूचिमा रहेका १८ जना मध्ये वालिङ् निवासी गोपालप्रसाद अर्याल भने १६ बर्षपछि घर फर्कनु भएको छ । तर, अन्य १७ जनाको भने अवस्था अज्ञात छ ।

    वेपत्ता हुनेमा जुना विक, रमेश भट्टराई, हरिप्रसाद डुम्रे, टिकाराम आले, तीर्थनारायण काफले, लोकबहादुर थापा, राजेन्द्रप्रसाद ढकाल, पदमप्रसाद तिवारी, मनबहादुर गुरुङ, कृष्णबहादुर अधिकारी, शालिकराम न्यौपाने, अनुप थापा, डाँसीराम लामिछाने, ज्ञानबहादुर लम्साल, हरिप्रसाद खनाल, टंकप्रसाद अधिकारी, भिमबहादुर विक रहनु भएको रेडक्रस सोसाइटीको तथ्यांकमा उल्लेख छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.