Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाको सतौंचण्डीस्थानमा प्याराग्लाइडिङ उडान परीक्षण सफल
    खेलकुद

    स्याङ्जाको सतौंचण्डीस्थानमा प्याराग्लाइडिङ उडान परीक्षण सफल

    Syangja SandeshBy Syangja SandeshJune 3, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० जेठ । पुतलीबजार नगरपालिका १४ स्थित पवित्र तीथर्थस्ल अव प्याराग्लाइडिङ्का लागि पनि उपयुक्त भएको छ। पुजाआजाका लागि यहाँ देश तथा विदेशबाट समेत बर्षेनी सयौं हिन्दुधर्मालम्बीहरु आउने गर्छन ।


    बाबु एडभेन्चर क्लबले शुक्रवार गरेको परीक्षण प्याराग्लाइडिङ् उडान सफल भएसंगै अव यहाँबाट उडान भरिने भएको हा े।
    केही सातादेखि पुतलीबजार नगरपालिका, चण्डीकालिका मन्दिर ब्यवस्थापन समिति, सहिद महेन्द्र शाह स्मृति प्रतिष्डान र बाबु एडभेन्चर क्लबको आर्थिक प्राविधिक सहयोगमा प्याराग्लाइडिङ्का लागि उडान क्षेत्र निर्माणसंग प्राबिधिक पक्षका बारेमा नियमित परिक्षण गरिदै आएको थियो ।


    क्लवका संस्थापक एवं अन्र्तराष्ट्रिय ख्यातीप्राप्त प्याराग्लाइडर सानुबाबु सुनुवार र क्लवका अध्यक्ष कृष्णजंग केसी लगायतको ९ जनाले पालैपालो यहाँबाट प्याराग्लाइडिङ गरेर तोकिएको स्थलमा ल्याण्ड गर्नुभएको थियो ।


    चण्डीकालिका र सतौंकोट जस्तो पवित्र देवस्थलबाट उडान सफल भएको खुशी ब्यक्त गर्दै नेपालकै उत्कृष्ठ स्थल बन्न सक्ने वडाअध्यक्ष जितेन्द्रप्रकाश मल्लले बताउनुभयो । उहाले भन्नुभयोे, ‘यसस्थललाई अव धार्मिक तथा पर्यटनसंगै जोडेर विकास निर्माणका कार्य अघि बढाउने छौं।’


    यो संगै स्याङ्जामा ६ स्थानमा प्याराग्लाईडिङ् टेक अफ साईड र ल्याण्डका लागि ९ स्थान निर्धारण भैसकेका छन्। यहाँबाट पटक पटक प्याराग्लाइङिङ्का उडान भरिरहेका पर्यटन विकास समितिका पूर्वउपाध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयोे ।
    स्याङ्जा प्याराग्लाइडिङ्का लागि उपयुक्त भुगोल छ। पर्यटकीय नगरी पोखरामा अन्र्तराष्ट्रिय बिमानस्थल बनेसंगै पोखरा नजिकै रहेको स्याङ्जाको प्रभाव बढी देखिएको छ ।


    अन्र्तराष्टिय ख्यातीप्राप्त सानोबाबु सुनुवारले स्याङ्जाको भीरकोटमा एशियामै पहिलो प्याराग्लाइङिङ्को बिद्यालय संचालन गरेपछि यहाँ देश तथा विदेशबाट समेत अध्ययनका लागि आउनेको संख्या पनि सयौं पुगेको छ ।
    संद्धान्तिक अध्ययनसंगै प्रयोगात्मक कक्षाका लागि प्याराग्लाइडिङ्का उडानमा पनि स्याङ्जाका स्थल निकै उपयुक्त रहेको सुनुवारको भनाई छ ।


    सतौंचण्डीस्थान संगै यहाँ तत्कालिन बाइसे÷चौविसे राज्य अन्र्तगतको सतौंकोट दरबार पनि छ। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस स्थलमा प्याराग्लाइडिङ् उडानको सफल परिक्षणले स्थानीयबासीमा खुशी भरिएको चण्डीकालिका सेवा सुब्यवस्था समितिका सचिव हुमनाथ ढकालले बताउनुभयो ।


    उडान परिक्षणको खबर पाएपछि स्थानीयबासीले प्याराग्लाइडरहरुलाई फुल र मालाले स्वागत गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.