Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाको बेरुजु साढे २६ करोड, गतबर्ष भन्दा ५३ लाख बढी
    अर्थ

    स्याङ्जाको बेरुजु साढे २६ करोड, गतबर्ष भन्दा ५३ लाख बढी

    Syangja SandeshBy Syangja SandeshApril 20, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ बैशाख । स्याङ्जामा आ.व २०७८÷७९ मा २६ करोड ५७ लाख २८ हजार रकम बेरुजु देखिएको छ।

    महालेखापरिक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनमा गत अघिल्लो आर्थिक वर्षभन्दा ५३ लाख ११ हजार बढी बजेट वेरुजु देखिएको हो।


    स्याङ्जाका ११ वटा स्थानीय तहका १४ अर्ब ३४ करोड ५७ लाख ६० हजारको लेखापरीक्षण गर्दा १ दशमलब ८५ प्रतिशत बेरुजु देखिएको हो।


    ६ गाउँपालिका र ५ वटा नगरपालिका रहेको स्याङ्जामा प्रतिशतका आधारमा यसपटक चापाकोटमा सबैभन्दा बढी र वालिङ्मा सबैभन्दा कम देखिएको छ।


    चापाकोटमा ३ दशमलब ०२ प्रतिशत र वालिङमा १ दशमलब ४६ प्रतिशत बेरुजु छ।
    यसैगरी, गाउँपालिकामा हरिनासमा सबैभन्दा बढी र फेदिखोलामा सबैभन्दा कम बेरुजु छ। हरिनासको ४ दशमलब २६ र फेदिखोलाको १ दशमलब १३ प्रतिशत बेरुजु छ।


    चापाकोट नगरपालिकामा एक अर्ब २९ करोड ९२ लाख ९५ हजार रुपैयाकोे लेखापरिक्षण गरिदा ३ करोड ९२ लाख ४० हजार बेरुजु देखिएको छ।


    गल्याङ नगरपालिकामा एक अर्ब ७९ करोड ३८ लाख २० हजारको लेखापरिक्षण गर्दा ३ करोड २३ लाख ८६ हजार बेरुजु छ।
    पुतलीबजार नगरपालिकामा २ अर्ब ३८ करोड १० लाख ४८ हजार रुपैयाको लेखापरिक्षण गरिदा ३ करोड २५ लाख दुई हजार बेरुजु छ।


    भीरकोट नगरपालिकामा एक अर्ब ३३ करोड ७७ लाखको लेखापरिक्षणमा २ करोड १९ लाख ७० हजार बेरुजे छ।


    वालिङ नगरपालिकामा एक अर्ब ८१ करोड ३४ लाख ७३ हजारको लेखापरिक्षणमा दुई करोड ६३ लाख ९९ हजार रुपैंया बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


    पालिकामध्ये हरिनास गाउँपालिकामा ७६ करोड ३४ लाख ५६ हजारको लेखापरीक्षणमा तीन करोड २५ लाख ३४ हजार बेरुजु देखिएको प्रतिवेदन उल्लेख छ ।


    यस्तै, आँधीखोला गाउँपालिकामा एक अर्ब १६ करोड ६३ लाख ४१ हजार रुपैंया लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपैंया बेरुजु देखियो।


    कालीगण्डकी गाउँपालिकामा एक अर्ब एक करोड ८४ लाख ३१ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८२ लाख २० हजार रुपैंया बेरुजु भयो।


    विरुवा गाउँपालिकामा ९८ करोड ८० लाख ९६ हजार रुपियाँको लेखापरीक्षणमा एक करोड ८१ लाख ४० हजार रुपैंया बेरुजु देखिएको छ।


    फेदीखोला गाउँपालिकामा ९६ करोड ३३ लाख ५५ हजारको लेखापरीक्षणमा एक करोड ९ लाख ३२ हजार रुपैंया बेरुजु देखिएको छ।


    अर्जुन चौपारी गाउँपालिकामा ८२ करोड ७ लाख ४५ हजारको लेखापरीक्षणमा एक करोड २१ लाख ५० हजार रुपैंया बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


    अघिल्लो वर्षमा सबैभन्दा बढी गल्याङ नगरपालिकाको ३.०२ प्रतिशत र सबैभन्दा कम कालीगण्डकी गाउँपालिकामा ०.४५ प्रतिशत थियो।


    गाउँपालिका मध्ये ५८ औँ, ५९ औँ र ६० औँ प्रतिवेदन हेर्दा वेरुजु रकम आँधीखोलामा बढ्दै गएको छ। अर्जुनचौपारी र विरुवा गाउँपालिकाको भने घट्दो छ। अन्य गाउँपालिकाको भने घट्ने र बढ्ने क्रम छ।


    स्थानीयतहले आयोजनाको प्राथमिकीकरण गर्ने कार्य प्रभावकारी नभएको, कानूनले तोकेको सीमा नाघी रकमान्तर गर्ने गरेको, तयारी विनाका आयोजनामा बजेटमा समावेश गरेका कारण वेरुजु रकम बढेको औल्याउदै यी बिबिध पक्षमा सुधार गर्नुपर्ने सुझाव समेत दिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.