Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाको बजेट ४ अरब ६६ करोड २४ लाख, गतबर्ष भन्दा ३१ करोड बढी
    अर्थ

    स्याङ्जाको बजेट ४ अरब ६६ करोड २४ लाख, गतबर्ष भन्दा ३१ करोड बढी

    Syangja SandeshBy Syangja SandeshJune 3, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० जेठ । आर्थिक बर्ष २०७९÷८० मा स्याङ्जाको बजेट ४ अरब ६६ करोड २४ लाख रुपैंया बिनियोजन भएको छ। गएको वर्ष यहाँ ४ अर्व ३४ करोड ७६ लाखको बजेट थियो। गएको बर्षको भन्दा यसबर्ष ३१ करोड ४८ लाख रुपैंया बढी हो।
    संघिय सरकारले यहाँका ५ नगरपालिका सहित ६ गाउँपालिकामा उपलब्ध गराउनेगरी सो रकम विनियोजन गरेको हो।
    एघार तह रहेको स्याङ्जाका ५ नगरपालिकाको समग्र बजेट २ अर्ब ७० करोड १७ लाख भने ६ गाउँपालिकाको १ अर्ब ९६ करोड ७ लाख रहेको छ।
    समग्रमा पालिकामा बिनियोजित रकममध्ये समानीकरण अनुदानतर्फ १ अर्व २७ करोड १३ लाख, सशर्त अनुदानतर्फ ३ अर्व ३ करोड ५३ लाख, समपूरक अनुदानतर्फ १६ करोड ३० लाख र विशेष अनुदानतर्फ १९ करोड २८ लाखगरी कुल ४ अर्व ६६ करोड २४ लाख विनियोजन भएको हो।
    बिनिजोजित रकममध्ये सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई ६३ करोड १३ लाख रुपैयाँ छ। भीरकोट नगरपालिकाको बजेट सबैभन्दा कम ३९ करोड ७३ लाख छ।
    रकममध्ये पुतलीबजारको समानीकरण अनुदानमा १५ करोड ९१ लाख, सशर्त अनुदानमा ४५ करोड ८२ लाख, समपुरक अनुदानमा १ करोड ४० लाख विनियोजन गरेको छ।
    यसैगरी, भीरकोटको समानीकरणतर्फ ११ करोड ५९ लाख, सशर्ततर्फ २६ करोड ३४ लाख, समपूरकतर्फ ८० लाख र विशेष अनुदानतर्फ १ करोडगरी ३९ करोड ७३ लाख विनियोजन भएको हो।
    गल्याङ नगरपालिकाको बजेट ५५ करोड ३२ लाख छ। बिनियोजित रकममध्ये समानीकरण अनुदानतर्फ १४ करोड २२ लाख, सशर्त अनुदानतर्फ ३७ करोड १० लाख छ। समपूरक अनुदानतर्फ २ करोड र विशेष अनुदानतर्फगरी २ करोडगरी ५५ करोड ३२ लाख विनियोजन भएको हो।
    चापाकोट नगरपालिकाको बजेट ४९ करोड ४२ लाख छ। बजेटको समानीकरणमा ११ करोड ५४ लाख, सशर्तमा ३२ करोड ७४ लाख, समपूरकमा २ करोड ५० लाख र विशेष अनुदानमा २ करोड छ।
    वालिङ नगरपालिकाको ६२ करोड ५७ लाख विनियोजन भएको छ। ती बजेट मध्ये समानीकरण अनुदानमा १७ करोड ३२ लाख, सशर्त अनुदानमा ४२ करोड २५ लाख, समपुरक अनुदानमा २ करोड २० लाख र विशेष अनुदान ८० लाख हो।
    यस्तैगरी, गाउँपालिकामा सबैभन्दा बढी कालीगण्डकीलाई ३८ करोड ४० लाख रुपैयाँ विनियोजन भएको छ। यसैगरी, फेदीखोलालाई सबैभन्दा कम २७ करोड ६१ लाख विनियोजन भएको छ।
    अर्जुनचौपारी गाउँपालिकाको बजेट ३० करोड ४९ लाख रहेको छ। ती रकममध्ये समानीकरण अनुदानमा ९ करोड ४ लाख, सशर्त अनुदानमा १८ करोड ४५, समपुरक अनुदानमा ७० लाख र विशेष अनुदानमा २ करोड ३० लाख रहेको छ।
    आँधीखोला गाउँपालिकाको ३५ करोड ३६ लाख विनियोजन भएको छ। रकममध्ये समानीकरण अनुदानमा ९ करोड ३२ लाख, सशर्त अनुदानमा २२ करोड ४, समपूरकमा १ करोड ५० लाख र विशेष अनुदान २ करोड ५० लाख छ।
    कालीगण्डकी गाउँपालिकालाई ३८ करोड ४० लाख विनियोजन भएको छ । उक्त रकममध्ये समानीकरण अनुदानमा रु १० करोड ९३ लाख, सशर्त अनुदानअन्तर्गत २३ करोड ४७ लाख, समपूरक अनुदान २ करोड र विशेष अनुदान २ करोड गरी जम्मा रु ३८ करोड ४० लाख विनियोजन गरेको छ ।
    फेदीखोला गाउँपालिकाको बजेट २७ करोड ६१ लाख छ। सो रकममध्ये समानीकरणतर्फ ८ करोड २९ लाख, सशर्ततर्फ १६ करोड ७ लाख, समपूरकतर्फ ७० लाख र विशेषतर्फ २ करोड ५५ लाख विनियोजन गरिएको छ।
    विरुवा गाउँपालिकाको समानीकरण अनुदानमा ९ करोड ६४ लाख, सशर्त अनुदान अन्तर्गत २२ करोड ६ लाख, समपूरक अनुदानमा ९० लाख र समपूरक अनुदानमा १ करोडगरी ३३ करोड ६० लाखको बजेट रहेको छ।
    हरिनाश गाउँपालिकाको समानीकरण अनुदानमा ९ करोड ३३ लाख, सशर्त अनुदानमा १७ करोड १९, समपूरक अनुदानमा १ करोड ६० लाख र विशेष अनुदानमा २ करोड ४९ लाख कुल ३० करोड ६१ लाख छ।
    गएको बर्ष पनि नगरपालिका मध्ये सबैभन्दा बढी पुतलीबजारमा र सबेैभन्दा कम भीरकोटमा र गाउँपालिका मध्ये सबैभन्दा धेरै कालीगण्डकीमा र सबैभन्दा कम फेदीखोलामा बजेट बिनियोजन भएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.