Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजा अदालतका ७४ प्रतिशत मुद्धा फरस्यौट
    पुतलीबजार नगरपालिका

    स्याङजा अदालतका ७४ प्रतिशत मुद्धा फरस्यौट

    स्याङ्जा जिल्ला अदालतले आर्थिक बर्ष २०८०÷०८१ मा लक्ष्यको आधारमा ७४ प्रतिशत मुद्धा फस्र्योट गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 19, 2024Updated:July 19, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ साउन । स्याङ्जा जिल्ला अदालतले आर्थिक बर्ष २०८०÷०८१ मा लक्ष्यको आधारमा ७४ प्रतिशत मुद्धा फस्र्योट गरेको छ ।

    जिल्ला अदालत स्याङ्जामा बिहीवार आयोजित पत्रकार सम्मेलन मार्फत सो को जानकारी दिदै जिल्ला न्यायधीश बासुदेव पौडेलले कुल १ हजार ३५५ मुद्धा मध्ये १ हजार ४ वटा मुद्धा फस्र्यौट भई लगतका आधारमा ७४ प्रतिशत मुद्धा फस्र्योट भएको बताउनुभयो ।

    मुद्धा मध्ये जिम्मेवारी सरेर आएका ४०३, नयाँ दर्ता भएका ९५२ गरी १ हजार ३५५ वटा मुद्धा थिए । ती मध्ये जिम्मेवारी सरेर आएका ३७७ र नयाँ दर्ता भएका ६२७ मुद्धा फस्र्योट भई अब ३५१ मुद्धा बाँकी रहेको उहाले भन्नुभयो ।

    बिगत तीन आर्थिक बर्षका तुलना गर्दा आर्थिक बर्ष २०७८÷०७९ मा ६३ दशमलब ११ प्रतिशत, २०७९÷०८० मा ७० दशमलब २३ प्रतिशत र २०८०÷०८१ मा ७४ प्रतिशत मुद्धा फस्र्योट भएको उल्लेख छ।

    मेलमिलापतर्फ पठाइएका १५० मुद्धा मध्ये १९ वटा मुद्धा मिलाउन सफल भएको ती मध्ये २८ वटा छलफलका क्रममा रहेको र १०३ वटा मुद्धा असफल भएका बताइएको छ ।

    अदालतमा सबैभन्दा बढी धेरै सम्बन्ध बिच्छेदका ५४८ मुद्धा दर्ता भएका छन्। त्यसपछि अंश मानाचामल, जजक, लेनदेन, लागुऔषध, चोरी, बैकिंङ कसुर, कर्तब्य ज्यान, जालसाजी, लिखत बदर, चेक अनादार, जग्गा सम्बन्धी, बहुबिवाह, आत्महत्या दुरुत्साहन, ज्यान मार्ने उद्योग, घरेलु हिंसा, जग्गा सम्बन्धी, अभद्र ब्यवहार, बन सम्बन्धी, पुनरावेदन, जुवातास, मिलापत्र बदर, दामासाही, कितेै मुद्धा रहेका छन् ।

    प्रदेशमै धेरै मुद्धा फस्र्योट गरेको भन्दै न्यायधीश बासुदेव पौडेलले उच्च अदालतबाट सम्मान गरिएको छ । गएको कात्तिक १२ गते हाजिर हुनु भएका उहाले ८१५ मुद्धा फस्र्योट गरिसक्नु भएको छ । उहाभन्दा अघिल्ला न्यायधीश रोमाकान्त ज्ञवालीले १२९ र राधाकृष्ण उप्रेतीले ६० मुद्धा फस्र्योट गर्नुभएको थियो ।

    बार्षिक ८७१ लक्ष्य रहेको अदालतको १ हजार ४ मुद्धा फस्र्योट भई लक्ष्य भन्दा १३१ थान मुद्धा बढी फस्र्योट भएको अदालतले जनाएको छ ।

    अदालतका जिम्मेवारी र काममा ढिलासुस्ती र दाग लगाउने काम हुन नदिने जनाउदै जिल्ला न्यायधीश पौडेलले न्याय दिलाउने संस्थाको संरक्षण र विश्वसनियता कायम राख्न पत्रकार जगतसंग समन्वय गर्दै अघि बढ्ने बताउनुभयो । पत्रकार सम्मेलनमा पत्रकारहरुका बिभिन्न जिज्ञासालाई पनि न्यायधीश पौडेलले जवाफ दिनु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.