Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 12
    Trending
    • संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा
    • अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण
    • चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु
    • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल
    • महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव
    • साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा
    • काशीराज पाण्डे आध्यात्मसेवा सम्मान गुरुकुललाई
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङजा अदालतका ६० प्रतिशत मुद्धा फस्र्योट
    समाचार

    स्याङजा अदालतका ६० प्रतिशत मुद्धा फस्र्योट

    Syangja SandeshBy Syangja SandeshJuly 29, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, १३ साउन । जिल्ला अदालत स्याङ्जाले यसबर्ष करिब ६० प्रतिशत मुद्धा फस्र्यौट गरेको जनाएको छ ।
    अदालतद्धारा आयोजित पत्रकार सम्मेलनमा अदालतबाट भए गरेका काम, कारवाही र सेवाका बारेमा जानकारी गराउदै जिल्ला न्यायधीश बसन्तराज पौडेलले सो जानकारी गराउनु भएको हो ।
    आर्थिक बर्ष २०७७÷०७८ मा भएका करिब ६० प्रतिशत मुद्धा फस्र्योट भएको छ । अघिल्लो बर्ष लगतसरी आएको ३ सय ८० सहित गतबर्ष ९४७ मुद्धा मध्ये ५६१ वटा फस्र्यौट भएको छ । ती मध्ये ३८६ वटा बाँकी छन् ।
    अघिल्लो बर्षको तुलनामा यसबर्ष ५ प्रतिशत बढी मुद्धा फस्र्यौट भएका छन । अघिल्लो बर्ष ८ सय ५५ वटा मुद्धा मध्ये ४ सय ७५ फस्र्योटभई ३ सय ८० मुद्धा किनारा लाग्न बाँकी थिए ।
    न्यायधीश पौडेलले अदालतका अधिकार क्षेत्र, जनशक्ति, न्याय सम्पादन, बिचाराधीन रहेका मुद्धाहरु, फरक मुद्धा ब्यवस्थापन, मुद्धाका फस्र्योट र बाँकी, बालबालिका सम्बन्धी, बाल इजलास, निरन्तर सुनुवाई, मेलमिलाप, मुलतवी, बिशेष प्रकृतीका निवेदन, क्षतिपूर्ति लगायतका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
    उहाले जग्गा, आवास भवन, बिद्युतीय प्रबिधि र उपकरण र सवारी साधन समस्या र चुनौती रहेको जनाए । यसैगरी, जीर्ण र पुराना अवस्थाको भवन, बढ्दो मुद्धाका चाप, अपुग जनशक्ति पनि अदालतले झैल्दै आएका समस्या हुन ।
    यसैगरी, अदालतमा सम्बन्ध बिच्छेदमा ६३, अंश मानाचामल ७३, जबरजस्ती करणी ३१, लागु औषध ९, कर्तब्य ज्यान १९, सवारी ज्यान १५, हातहतियार ७, बहुविवाह ९, बालविवाह २, आत्महत्या दुरुत्साहन २, अभद्र ब्यवहार, ४, राज्य बिरुद्धका कसुर २, चोरी ७, ठगी २, लेनदेन १४, जालसाजी ४९, अन्य ७८ गरी ३८३ मुद्धा अदालतमा बिचाराधीन छन ।
    अदालतमा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्धा दर्ता भएका छन । गतबर्ष २ सय ३० वटा र अघिल्ला बर्षका ७२ गरी ३ सय २ वटा मुद्धा थिए । ती मध्ये २ सय ४१ वटा फस्र्योट भएका छन ।
    यसैगरी, हालसम्म अदालतमा दण्ड जरीवाना असुल तहसिलतर्फ ३ करोड १९ लाख ६३ हजार ४ सय ९४ रुपैया बाँकी रहेको र एक हजार एक सय ११ बर्ष ९ महिना १३ दिन कैद भुक्तान दिन रहेका छन् ।


    अदालतमा ३९ हजार ८ सय २३ मिशिल संख्या रहेको र विस २०२० भन्दा अघिका मिशिल सफटवेयरमा प्रबिष्ट हुन बाँकी रहेको जनाइएको छ । जनाए।
    सम्मेलनमा न्यायधीश सूर्य थापा, श्रेस्तेदार विश्वप्रसाद अर्याल, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, सहलेखापाल शोभाकान्त पौडेल लगायतले अदालत, न्याय र यसप्रति नागरिक समाजको अपेक्षाका बारेमा आ आफना धारणा सहित सुझाव दिएका दिनुभयो ।
    कोरोना भाइरस संक्रमणका समयमा पनि अदालतबाट ६० प्रतिशत मुद्धा फस्र्यौट गरिनु भनेका राम्रो भएको सहभागी पत्रकारका भनाई थिए । ।
    स्याङजा जिल्ला अदालतमा २ न्यायधीश, एक श्रेस्तेदार सहित ४७ दरबन्दी मध्ये ७ पद रिक्त छन। अदालतले एकजना वैतनिक कानून ब्यवसायी राखेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025

    साईबाबा शताब्दी जन्मोत्सव पारेर स्याङ्जामा शोभायात्रा

    November 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाको अध्यक्षमा गौडेल

    November 10, 2025

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीमा साहित्य उत्सव

    November 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    संविधान रक्षार्थ स्याङ्जामा मोटरसाइकल ¥याली सहित जनसभा

    November 12, 2025

    अपांगता ब्यक्तिकालागि सहायक सामाग्री बितरण

    November 11, 2025

    चेन्ज मेकर क्लब अर्जुनचौपारीका अनुकरणीय सामाजिक कार्यहरु

    November 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.