Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सत्र बुदे माग सहित नेविसंघले बुझाए नगरप्रमुख रेग्मीलाई ज्ञापनपत्र
    पुतलीबजार नगरपालिका

    सत्र बुदे माग सहित नेविसंघले बुझाए नगरप्रमुख रेग्मीलाई ज्ञापनपत्र

    Syangja SandeshBy Syangja SandeshApril 18, 2024Updated:April 18, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्ना ६ बैशाख । नेपाल बिद्यार्थी संघको ५५ औं स्थापना दिवस हिजो बिबिध कार्यक्रम गरि स्याङ्जामा मनाइएको छ ।
    शैक्षिक गुणस्तर बृद्धिका लागि भन्दै नेविसंघले पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीलाई ज्ञापनपत्र बुझाएको छ ।

    संघका केन्द्रिय सदस्य सुनिल चापागाईं र सुभाष पौडेल, जिल्ला अध्यक्ष गौरब प्रधान, त्रिभुवन बहुमुखी क्याम्पस इकाई अध्यक्ष सुधिर श्रेष्ठ सहितको टोलीले १७ बुँदे माग सहितको ज्ञापनपत्र नगरप्रमुख रेग्मीलाई बुझाएका हुन ।

    संघका केन्द्रिय सदस्य चापागाईद्धारा हस्ताक्षरित सो ज्ञापनपत्रमा संबिधान प्रदक्त अधिकार माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुनुपर्ने (बिभिन्न बहानामा भर्ना, परिक्षा, मासिक, पाठ्यपुस्तक, प्रमाणपत्रका नाउमा शुल्क लिन नपाईने), स्थानीय तहको कुल बजेटको २० प्रतिशत रकम शिक्षामा बिनियोजन गर्नुपर्ने, स्थानीय परिवेश अनुरुप सार्वजनिक र निजी बिद्यालयका पाठ्यक्रममा एकरुपता, ब्यवस्थित पारम्भिक बालविकास शिक्षा, एउटै बिद्यालयमा पटक÷पटक भर्ना गर्नुपर्ने वाध्यताको अन्त्य, छात्रबृत्ति पोर्टल स्थापना, स्कुल ब्याग पोलिसी, बिद्यालयबाट पुस्तक र स्टेशनरी सामाग्री बिक्रीबितरणमा रोक लगाउनु पर्ने माग छन ।

    शिक्षकले दैनिक पाठयोजना सहित कक्षामा जानुपर्ने, पिउने पानी, पुस्तकालय, कम्प्यूटर ल्याब, बिज्ञान प्रयोगशाला, चमेना गृह, खेलमैदान लगायत अपांगमैत्री भवन, सार्वजनिक बिद्यालयका अभिभावकलाई सम्मान एवं पुरस्कृत, शिक्षक तथा कर्मचारीलाई न्यूनतम पारिश्रमक उपलब्ध गराउनु पर्ने भनिएको छ ।

    यसैगरी, ‘एक पालिका एक आवासिय बिद्यालय’, ‘छात्रामैत्री कक्षा र एक नर्सिङ कक्ष’, प्रत्येक बिद्यालयमा दुब्र्यवहार नियन्त्रणमा ठोस निती, लागु औषध दुब्र्यसन रोक्ने अभियान, बिद्यार्थीको स्वास्थ्य परिक्षण तथा उपचार र सबै खाले हिंसा, उत्पीडन एवं दुब्र्यवहार मुक्त क्षेत्र सहित गुनासो सुनुवाई कक्ष निर्माण गर्नुपर्ने भन्दै ज्ञापनपत्रमा उल्लेख छ ।

    ज्ञापनपत्र बुझ्दै नगरप्रमुख रेग्मीले बिद्यार्थीका उठाएका माग जायज रहेको जनाउदै कार्यान्वयनका लागि बढ्ने बताउनुभयो ।

    माध्यमिक तहसम्मको विद्यालय शैक्षिक गुणस्तर वृद्धिका लागि भन्दै नेपाल बिद्यार्थी संघले स्याङ्जाका ११ वटै पालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाउने अभियान रहेको जिल्ला अध्यक्ष गौरब प्रधानले जानकारी दिनुभयो ।

    यसैगरी, स्थापना दिवसको अवसर पारेर त्रिभुवन आर्दश बहुमुखी क्याम्पसमा अध्ययरत बिद्यार्थीलाई चकलेट र कलम बितरण गरेको जनाएका छन ।

    कार्यक्रममा क्याम्पस प्रमुख बाबुकुमार सिग्देलले बिद्यार्थीका हक, हित र अधिकारका पक्षका क्याम्पस सधेैभरी जागरुक रहेको बताउनुभयो ।

    क्याम्पस इकाई अध्यक्ष सुधिर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कायृक्रममा नगर सभापति गोपी सुवेदीले स्वागत एवं सहसचिव सन्ध्या लामिछानेले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.