Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 24
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्थापनाको २३ बर्षपछि ईलाका प्रशासन कार्यालय वालिङले आफनै भवनमा सेवा प्रवाह
    वालिङ् नगरपालिका

    स्थापनाको २३ बर्षपछि ईलाका प्रशासन कार्यालय वालिङले आफनै भवनमा सेवा प्रवाह

    Syangja SandeshBy Syangja SandeshMay 3, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २० बैशाख । ईलाका प्रशासन कार्यालय वालिङले मंगलबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको छ । कार्यालय स्थापनाको झण्डै २३ बर्षपछि कार्यालयले आफनै भवनबाट सेवा प्रवाह गरेको छ ।


    प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र प्रदान गरेर वालिङ नगरपालिका ९ सुर्कौदी स्थित नवनिर्मित आफ्नै भवनबाट सेवा शुभारम्भ गर्नुभएको हो ।


    विस २०५७ सालमा स्थापित ईलाका प्रशासनले यसअघि नयाँबजारबाट ४ बर्षसम्म र त्यसपछि वालिङ ८ कटौंजेमा १९ बर्ष भाडाको घरवाट सेवा दिदै आएको थियो ।


    करिब ४ रोपनी क्षेत्रफलमा ३ करोड २२ लाखको लागतमा सुबिधा सम्पन्न भवन निर्माण गरिएको छ । भवन साढे २ तला र १४ कोठे भवन अपांगमैत्री बनेको घनश्याम गौतमले जानकारी दिनुभयोे ।


    कार्यालयबाट नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, मतदाता नामावली, नाबालक परिचय पत्र, दलित, जनजाति प्रमाणित, शान्ति सुरक्षा लगायतका सेवाहरु उपलब्ध हुन्छन ।


    स्याङ्जाका ११ पालिका मध्ये ७ वटा पालिकाबासीले इलाका प्रशासनबाट सेवा लिदै आएका छन् । प्रशासनबाट दैनिक ६० वटा नयाँ नागरिकता, झण्डै ७० भन्दा बढी राहदानी लिने गरेको सूचना अधिकारी सुभाष पौडेलले जानकारी दिनुभयो ।


    जिल्लाका दक्षिणी क्षेत्र अन्र्तगत वालिङ, चापाकोट, गल्याङ नगरपालिका र कालीगण्डकी गाँउपालिकाका सबै र हरिनाश गाँउपालिका र भिरकोट नगरपालिका केही वडा यस अन्र्तगतका इलाका कार्यक्षेत्र भित्र पर्दछन् ।


    साढे २ तल्ले १४ कोठे भवन अपाङ्गमैत्री बनाइएको छ भने आधुनिक प्रविधिबाट निर्माण सम्पन्न गरिएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख घनश्याम गौतमले जानकारी दिनुभयो ।


    सोमवार दिन उत्तम साईत पारेर अष्टकन्याद्धारा कार्यालय प्रवेश गरेको कार्यालयले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.