Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्थानीय पालिकाका बिशेष विकासे योजनालाई फोटो र भिडियो मार्फत प्रर्दशन गरिने
    पुतलीबजार नगरपालिका

    स्थानीय पालिकाका बिशेष विकासे योजनालाई फोटो र भिडियो मार्फत प्रर्दशन गरिने

    Syangja SandeshBy Syangja SandeshFebruary 9, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ माघ । जिल्ला समन्वय समिति स्याङ्जाले जिल्लाका ११ वटै स्थानीय पालिकाले गरेका विकास निर्माणका क्रियाकलापलाई फोटा तथा भिडियो मार्फत जानकारी गराउने भएको छ ।

    जिल्ला समन्वय समितिको आयोजनामा शुक्रवार आयोजित संघीय, प्रादेशिक एवं स्थानीय तहहरुबीचको समन्वय बैठकले स्थानीय पालिकाले गरेका विशेष कार्ययोजनालाई फोटा तथा भिडियो मार्फत जानकारी गराउने गर्नेगरी निर्णय गरेको हो । सो कार्यका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा निर्देशक समिति र जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा समन्वय समिति गठन गरी गृहकार्य अघि बढाउने निर्णय भएको छ ।

    सोही कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले पालिकाका क्रियाकलापलाई स्रोत केन्द्रका रुपमा अभिलेखीकरण गर्न यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    यसैगरी, उपप्रमुख खडगराज सुवेदी, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, कालीगण्डकी गाउपालिकाका अध्यक्ष खिम थापा, फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी लगायतले नयाँ सोच र नौलो अभियानलाई साथ र सहयोग गर्ने बताउदै सुझाव दिनु भएको थियो । सोही कार्यक्रममा स्थानीय तह अन्र्तगत पुतलीबजार नगरपालिका, चापाकोट नगरपालिका, विरुवा गाउँपालिका, फेदिखोला गाउँपालिका र कालीगण्डकी गाउँपालिकाकाबाट सहभागी थिए ।

    यसैगरी, प्रादेशिक कार्यालय र संघिय कार्यालय अन्र्तगत बन कार्यालय, स्वास्थ्य कार्यालय, सडक डिभिजन, कृषि सामाग्री, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपर जोन कार्यालय, पूर्वाधार विकास कार्यालय, जिल्ला प्रहरी कार्यालय, आयूर्वेद कार्यालय, सामाजिका विकास कार्याल, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय लगायतले आ आफना गतिबिधिका बारेमा जानकारी गराएका थिए ।

    सोही कार्यक्रममा जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेल र शाखा अधिकृत बाबुराम पल्लीले सहजीकरण गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.