Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, September 19
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्कूल ब्यागसहितका शैक्षिक सामग्री वितरण
    वालिङ् नगरपालिका

    स्कूल ब्यागसहितका शैक्षिक सामग्री वितरण

    Syangja SandeshBy Syangja SandeshJune 22, 2022Updated:June 22, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ असार । लिङ ९ भुम्रेस्थित भुम्रे माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई मंगलबार स्कूल ब्याग, स्टेशनरी र हाईजिन किट््स वितरण गरिएको छ ।

    चाईना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल कोअपरेशन फर डेभलपमेण्टको समन्वय तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीको पहलमा विद्यालयका शिशुदेखि आठ कक्षासम्मका २५३ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

    शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै तिवारीले शैक्षिक सामग्री प्राप्त भएसँगै विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास तथा थप उर्जा दिने विश्वास ब्यक्त गर्नुभयो । उहाँले स–साना बालबालिकालाई पढाईतर्फ थप आकर्षित गराउँदै शैक्षिक गुणस्तर बृद्धिकालागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    “शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमलाई एउटा अभियानकैरुपमा विभिन्न सामुदायिक विद्यालयहरुमा सञ्चालन गर्नेछौं” उहाँले भन्नुभयो, “यसले आर्थिक अवस्था निक्कै नै कमजोर भएकैकारण अध्ययनमा पछाडि परेका बालबालिकालाई केही हदसम्म सहयोग पुग्ने छ ।” यस अभियानालाई वालिङ, गल्याङ, भीरकोट नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीमाझ पु¥याईने उहाँले बताउनुभयो ।

    कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले सामुदायिक विद्यालयमा पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार हुँदै गएकाले अभिभावक तथा विद्यार्थीको विश्वास जित्दै अगाडि बढेको दावी गर्नुभयो ।

    उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिकालागि र विद्यार्थीमा थप उर्जाकालागि यस खालका सहयोगले निक्कै महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

    कार्यक्रम संयोजक सुरेश प्याकुरेलले शैक्षिक सामग्रीहरुकाबारेमा जानकारी दिंदै त्यसको सही सदुपयोगकालागि शिक्षक, अभिभावक तथा विद्यार्थीलाई आग्रह गर्नुभयो ।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक तिलक पराजुलीले स्वागत र शिक्षक गोविन्द काफ्लेले सञ्चालन गर्नुभएको थियो ।

    यस अभियान अन्तर्गत पहिलो चरणमा वालिङ नगरपालिकाभित्रका एघार विद्यालयका एकहजार २५९ बालबालिकालाई स्कूल ब्याग, स्टेशनरी, हाईजिन किट्स, छाता लगायतका २१ प्रकारका सामग्रीहरु वितरण गरिने आयोजकले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.