Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सौन्दर्यता बढाउन स्थानीय सामाग्रीको उपयोग गरौं — मन्त्री श्रेष्ठ
    वालिङ् नगरपालिका

    सौन्दर्यता बढाउन स्थानीय सामाग्रीको उपयोग गरौं — मन्त्री श्रेष्ठ

    Syangja SandeshBy Syangja SandeshJanuary 7, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, २३ पुस । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्थानीयस्तरमा नै उपलव्ध र उत्पादन हुने सामाग्रीहरुको प्रयोग गर्न व्युटिसियनहरुलाई आग्रह गर्नु भएको छ ।

    स्थानीयस्तरमा नै उत्पादन हुने सामाग्रीहरु सौन्दर्यको लागि प्रयोग गर्न सकिन्छ,जसले गर्दा पैसा बाहिर जानबाट रोक्न सम्भव हुन्छ उहाले भन्नुभयो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘सक्षम महिला समानान्तर पाइला कार्यक्रम’ अन्तर्गत महिला उद्यमशिलता कार्यक्रम अनुशार वालिङका व्युटिसियनहरुको दक्षता तथा सीप बृद्धिका लागि सञ्चालन गरिएको तालिममा बोल्दै मन्त्री श्रेष्ठले महिलाहरुलाई उद्यमी र व्यवशायीक बनाउन प्रदेश सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।

    सीप सिक्ने मात्रै होईन त्यसलाई व्यवहारमा उतार्न मन्त्री श्रेष्ठको आग्रह छ । प्रदेश सरकारले ८ फरक फरक बिधामा महिलाहरुलाई उद्यमी बनाउन र सक्षम बनाउनका लागि काम गरिरहेको उहाँको भनाई छ ।

    तालिमको समापन कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले समाजको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो ।

    कार्यक्रममा वालिङ नगरपालिकाका प्रवक्ता एबं वडा नं. १ का अध्यक्ष पदमराज गुरुङ, व्युटिसियन एसोसिएसन गण्डकी प्रदेशका उपाध्यक्ष चुत्रकुमारी थापा, व्युटिसियनहरु विना गुरुङ, बर्षा पंगेनी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सात दिने सो तालिममा मोडल मेकअप, फेसन मेकअप, ब्राइडल मेकअप, रिसेप्सन, ईन्गेजमेन्ट मेकअप तथा रसियन हेयर जुरो लगायतका अत्याधुनिक शैलीहरु सिकाईएको अध्यक्ष पुष्पा अर्यालले जानकारी दिनुभयो ।

    ब्यूटिशियसन एशोशियसन स्याङ्जाका अध्यक्ष पुष्पा अर्यालको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सचिव पमिला गुरुङले गर्नुभएको थियो भने तालिममा २५ जना महिला ब्यूटिशियसनको सहभागीता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.