Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सुरक्षित आप्रवासन (सामी) परियोजना बारे अन्र्तक्रिया
    पुतलीबजार नगरपालिका

    सुरक्षित आप्रवासन (सामी) परियोजना बारे अन्र्तक्रिया

    Syangja SandeshBy Syangja SandeshJuly 13, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ असार । सुरक्षित आप्रवासन (सामी) परियोजनाबारे जिल्ला स्थित पत्रकारहरुसंग अन्र्तक्रिया गरिएको छ ।
    पुतलीबजार नगरपालिकाको आयोजनामा आयोजित सामी परियोजना बारे छलफल एवं सुझाव संकलन कार्य गरिएको हो ।
    कार्यक्रममा बोल्दै नगर प्रमुख तुलसीराम रेग्मीले वैदेशिक रोजगारका लागि जाने तयारीको अवस्था राहदानी बनाउनेदेखि लगायतका बिभिन्न चरणहरु पार गर्ने अवस्थामै चनाखो बन्नुपर्ने बताउनुभयो ।
    विदेशमा जाने बेलामा कहाँ जाने, कसरी जाने, त्यहाका भुगोल, राजनीतिक, सांस्कृति, धार्मिक, भाषिक एवं कानून लगायत सीप सिकेर गएमा सहज हुने र यि विबिध बिषयको ज्ञानका बारेमा सामी परियोजनाले सहजीकरण गर्दे आएको उहाले बताउनुभयो ।
    मुलुकका धेरै युवा बैदेशिक रोजगारमा पुगेको बताउदै विदेशमा सिकेका सीप र क्षमतालाई स्वदेश उपयोग गर्नेगरी वातावरण बनाउनु पर्नेमा उहाले जोड दिनुभयो।
    कार्यक्रममा उपप्रमुख देवी अर्याल, प्रवक्ता मनोज पौडेल, पत्रकार महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्मा, उपाध्यक्ष भवानी अधिकारी, प्रदेश सदस्य प्रकाश डोटेल, कोषाध्यक्ष रमेश गोदार, पत्रकार रोशन लामिछाने लगायतले जिल्लामा सामी परियोजनाले जिल्लामा पुरयाएको सेवा सहित आ आफना धारणा र जिज्ञासा ब्यक्त भएको थियो ।
    कार्यक्रममा कार्यक्रम संयोजक एकनारायण सापकोटाले जिल्लामा सामी परियोजना र यसले गर्दे आएका काम र प्रभावका बारेमा र कार्यक्रम अधिकृत भागीराम थारुले बैदेशिक रोजगार ब्यवस्थापका लािग नीतिगत ब्यवस्थाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
    सामी परियोजना स्याङ्जाका पुतलीबजार, वालिङ, गल्याङ नगरपालिका र हरिनास गाउँपालिकामा संचालनमा रहेको र अव आधीखोलामा पनि विस्तार गरिने भएको छ ।
    परियोजनाले सूचना प्रवाह, सीपमूलक तालिम, न्यायमा पहुँच, बित्तिय सक्षरता र मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा काम गर्दे आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.