Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सुपर सिक्स क्रिकेटको उपाधी मालुङगा युवा क्लवलाई
    खेलकुद

    सुपर सिक्स क्रिकेटको उपाधी मालुङगा युवा क्लवलाई

    Syangja SandeshBy Syangja SandeshMarch 25, 2024Updated:March 25, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ११ चैत । गल्याङ नगरपालिकामा शनिबार सम्पन्न वडास्तरिय सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधी मालुङा युवा क्लबले जितेको छ ।

    ुराष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुदु भन्ने मुल नारासहित गल्याङ नगरपालिका ९ बेल्चौरमा सम्पन्न वडास्तरिय सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि दिमिक युवा क्लब पराजीत गर्दै मालुङाले हात पारेको हो ।

    उपाधि जितेसँगै मालुङा युवा क्लबले नगद २५ हजार प्राप्त गरेको छ । उपविजेता दिमिक युवा क्लबले १५ हजार सहित नगद सहित विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    प्रतियोगिलाई पुरस्कार वितरण गर्दै गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले राष्ट्रिय खेलाडी बनाउनको लागि यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भुमिका खेल्ने बताउँदै गल्याङ नगरपालिकाको समग्र विकासको लागि रहेको बताउनु भएको थियो ।

    कार्यक्रममा गल्याङ नगरपालिका ९ का अध्यक्ष नामदेब खनाल, समाजसेवी टंकप्रसाद खनाल, नरेन्द्र अर्याल लगाएतले शुभकामना मन्तब्य सहित क्रिकेट खेलाडीलाई सहयोग सहित उत्साह बढाउनु पर्नेमा जोड दिनुभयो ।

    बेल्चौर क्रिकेट क्लबका अध्यक्ष प्रकाश खनालको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सालिकराम खनालले गर्नु भएको थियो । चैत ६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा १४ समूह सहभागी थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    एक हजार २८ प्याकेट पटका बरामद

    October 11, 2025

    उत्तरबाहिनी गण्डकी महामेला एवं एक महिने दामोदर धर्मोत्सव आजदेखि सुरु

    October 7, 2025

    गल्याङमा कक्षा १० का विद्यार्थीलाई अनलाइन शिक्षा

    September 11, 2025

    स्याङ्जाका दिदीभाईले जिते स्वर्ण र रजत, न्युजेनका खेलाडीलाई ४ स्वर्ण सहित ७पदक

    August 13, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.