Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सुन्तला सुपरजोन संचालक समितिका संयोजक तथा सदस्यद्धारा सपथ
    पुतलीबजार नगरपालिका

    सुन्तला सुपरजोन संचालक समितिका संयोजक तथा सदस्यद्धारा सपथ

    प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई अन्र्तगत सुन्तला सुपरजोन संचालन समन्वय समिति स्याङ्जाका संयोजक तथा सदस्यले सपथ तथा पदभार ग्रहण गरेका छन् ।
    Syangja SandeshBy Syangja SandeshMay 13, 2024Updated:May 14, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३१ बैशाख । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई अन्र्तगत सुन्तला सुपरजोन संचालन समन्वय समिति स्याङ्जाका संयोजक तथा सदस्यले सपथ तथा पदभार ग्रहण गरेका छन् ।

    सपथ कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिकालाई सुन्तलामय बनाउने अभियानमा जुटेको बताउनुभयो । अन्य पालिकाका तुलनामा पुतलीबजारमा सुन्तलाका उत्पादन अत्याधिक हुने जनाउदै यसतर्फ नगरपालिका, किसान र सम्बन्धित कार्यालयले आवश्यक सहयोग गर्नु पर्ने बताउनुभयो ।

    गतबर्ष किसानका सुन्तला धेरै नोक्सान भएको जनाउदै क्षतिपूर्तिका लागि प्रदेश तथा केन्द्रिय सरकारसंग छलफल भैरहेको जानकारी दिनुभयो । निर्वाचन प्रक्रियाबाट नेतृत्वमा आउनु भएका संचालक समितिलाई जिल्लाभरका सबै किसानलाई समेटेर अघि बढ्न सुझाव दिनुभयो ।

    कार्यक्रममा सुन्तला सुपरजोन परियोजना कार्यान्वयन इकाई कार्यालयका निमित्त प्रमुख इन्द्रप्रसाद सुवेदी, नवनिर्वाचित संयोजक बोधराज अर्याल, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले शुभकामना एवं वधाई ब्यक्त गर्नुभएको थियो ।

    सुन्तलाजोन परियोजना संचालन समितिका निवर्तमान अध्यक्ष ताराप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव यामबहादुर केसीले गर्नुभएको थियो ।सोही कार्यक्रममा निर्वमान संयोजक अर्यालले नवनिर्वाचित संयोजक अर्याललाई माइन्यूट हस्तान्तरण गर्नुभएको थियो ।

    मतदान प्रक्रियाबाट बोधराज अर्यालको संयोजकत्वमा ९ सदस्यीय समिति निर्वाचित भएको हो । समितिको सदस्यहरुमा तिरमाया गुरुङ, शालिग्राम अर्याल, लक्ष्मीप्रसाद बराल, हिमकला शर्मा, सुरेन्द्रप्रसाद रेग्मी, दिलबहादुर राना, हुमनाथ लामिछाने र खिमा शर्मा निर्वाचित हुनुभएको छ। वैशाख १९ गते उदघाटन भएको अधिवेशनले सहमतिको प्रयास गर्दा सफल नभएपछि प्यानलगत रुपमा निर्वाचन प्रक्रियामा गएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.