Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सीप सिकेर आत्मनिर्भर बन्नुहोस्, सकेको सहयोग गर्नेछु — मन्त्री श्रेक्ष्ठ
    गण्डकी प्रदेश

    सीप सिकेर आत्मनिर्भर बन्नुहोस्, सकेको सहयोग गर्नेछु — मन्त्री श्रेक्ष्ठ

    Syangja SandeshBy Syangja SandeshJanuary 4, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० पुस । गण्डकी प्रदेश शिक्षा संस्कृति बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले सीप सिकेर आत्मनिर्भर बन्न तालिमका सहभागीलाई सुझाव दिनुभयो ।


    शिक्षा संस्कृति बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा नारी समता केन्द्र स्याङ्जाको आयोजनामा संचालित ७ दिने झोला बुनाई तालिमको समापन गर्दै मन्त्री श्रेष्ठले अभावले नै बिभिन्न किसिमका हिंसा र दुब्र्यवहार निम्त्याउने जनाउदै सिप सिकेर सक्षम बन्न सकेमा अभाव नहुने उहाले जोड दिनुभयो ।

    ्
    तालिममा सहभागीलाई तालिमको सही सदुपयोग गर्न आग्रह गर्दै उहाँले ब्यवासयी बन्न चाहनेलाई थप कोर्शको तालिम उपलब्ध गराउने बताउनुभयो । आफु पदमा रहदा वा नरहदा पनि सहयोग गर्ने उहाले भन्नुभयो ।


    कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य सीता गोदार, महाधिवेशन प्रतिनिधि धनकुमारी थापा, प्रदेश क का सभापति केशरबहादुर खाँण धुव, पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, जनप्रतिनिधि बिष्णुकुमार श्रेष्ठ, वडा सभापति कमलकान्त उपाध्याय, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, तालिममा सहभागी मिठु गोदार र कल्पना गोदार लगायतले आ आफना धारणा ब्यक्त गर्दै तालिमको उपयोग गर्न सुझाव दिएका थिए ।

    नारी समता केन्द्रका अध्यक्ष तारा मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सविता मल्लले स्वागत एवं कोषाध्यक्ष नन्दु थापाले संचालन गर्नुभएको थियो । तालिममा ४८ जना महिलाहरु सहभागी थिए भने तालिममा इमानकुमार दर्जीले प्रशिक्षण दिनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.