Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 14
    Trending
    • बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल
    • सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बहुमुल्य वस्तुमा लगाइएको करको बिरोध
    • मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया
    • जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम
    • साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै
    • पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न
    • गोरखाका नगरप्रमुख सहित पत्रकारलाई स्याङ्जामा स्वागत
    • धानको बीउ बेचेर ९० लाख आम्दानी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सिद्धार्थ राजमार्गको चौडा १० मीटर राख्ने बिभागको प्रस्ताव
    समाचार

    सिद्धार्थ राजमार्गको चौडा १० मीटर राख्ने बिभागको प्रस्ताव

    Syangja SandeshBy Syangja SandeshJanuary 25, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ माघ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोकसम्मको सडक चौडा १० मिटर चौडा कायम गर्नेगरी स्तरोन्नती गर्ने प्रस्ताव भएको छ।

    सोही प्रस्ताव मान्ने हो भने स्याङ्जाको हालको अवस्थामा पनि राजमार्ग अन्तर्गत धेरै सडकखण्ड सो मापदण्ड पुगेको देखिन्छ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग वैदेशिक सहायकता कार्यान्वयन महाशाखाद्धारा पुतलीबजार नगरपालिका ११ स्थित करेण्डाडाँमा मंगलबार आयोजित सार्वजनिक सुनुवाइका क्रममा जानकारी दिइएको हो।

    विभागका कन्सल्टेन्ट निरीना खड्गीका अनुसार, ‘सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा) सडक खण्ड २ लेन क्यारिज वे ७ मिटर र सडकका दाँयाबाँया (दुवैतर्फ) १ दशमलब ५÷एक दशमलब ५ मिटर (बर्म) शोल्डर सहित कालोपत्रे गर्दै स्तरोन्नती गरेर १० मिटर कायम गरिनेछ।’ विभागले बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोकसम्म झण्डैं १६० किलोमीटर सडक स्तरोन्नती आयोजनाको बारेमा प्रत्यक्ष प्रभावित पालिकामा वातावरणीय प्रभाव मूल्यांकनका बारेमा सार्वजनिक सुनुवाइ गर्दै आएको छ।

    माघ ६ गते बुटवलदेखि सुरु गरिएको सार्वजनिक सुनुवाई गल्याङ, वालिङ, भिरकोट, पुतलीबजार हुदै फेदिखोलामागरी भिन्दा भिन्दा मिति र समयमा सम्पन्न गरिएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल

    June 14, 2025

    सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बहुमुल्य वस्तुमा लगाइएको करको बिरोध

    June 14, 2025

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025

    पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न

    June 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल

    June 14, 2025

    सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बहुमुल्य वस्तुमा लगाइएको करको बिरोध

    June 14, 2025

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल

    June 14, 2025

    सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बहुमुल्य वस्तुमा लगाइएको करको बिरोध

    June 14, 2025

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.