Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » सामूहिक सहकार्यवाट मात्र विकास – प्रमुख खाँण
    वालिङ् नगरपालिका

    सामूहिक सहकार्यवाट मात्र विकास – प्रमुख खाँण

    Syangja SandeshBy Syangja SandeshJuly 30, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    तोलाकान्त बगाले

    वालिङ, १५ साउन । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले सामूहिक सहकार्यबाट मात्र विकास सम्भव भएको बताउनुभएको छ ।

    वालिङ नगरपालिकाले आयोजना गरेको वडा तथा नगरका विभिन्न शाखाहरुले गत आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कार्यहरुको वार्षिक समीक्षा कार्यक्रममा बोल्नुहुँदै उहाँले विकासका लागि जनप्रतिनिधि तथा कर्मचारी सबैको सामूहिक पहल आवश्यक रहेको बताउनुभएको हो ।

    अघिल्लो आर्थिक वर्षमा भएका गतिविधिहरुको तथ्यांकलाई तुलना गर्दै आगामी आर्थिक वर्षका योजनाहरु बनाउने र त्यसको कार्यान्वयनमा जोड दिंदै अगाडि बढ्नुपर्ने सुझाव उहाँले दिनुभएको छ ।

    “१४ वटै वडा र नगरस्थित रहेका विभिन्न शाखाहरुले गरेका असल अभ्यासहरुको अनुकरण गर्दै आ–आफ्नो क्षेत्रमा रचनात्मक तवरले लागेमात्रै उपलब्धी देखिन्छ” नगर प्रमुख खाँणले भन्नुभयो, “यस अगाडिका तथ्याङ्कहरुको तुलनात्मकरुपमा अध्ययन गरेपछि कहाँ छौं, कस्तो अवस्थामा छौं भन्ने जानकारी प्राप्त हुने र आगामी दिनमा लक्ष्य प्राप्तिका लागि नयाँ र रचनात्मक योजना बनाउँदै प्रगति हासिल गर्ने दिशामा अगाडि बढ्न सहयोग पुग्ने छ ।”

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले वडागत तथा शाखागतरुपमा आएका असल अभ्यासहरुलाई निरन्तरता र कमि कमजोरीहरुलाई आगामी आर्थिक वर्षमा सुधार गर्दै लगिने बताउनुभयो ।

    उहाँले समीक्षा गर्ने कार्यले अहिलेसम्मको अवस्थाकाबारेमा जानकारी भई अबकालागि योजना बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

    आज पहिलो दिन नगरपालिकाका १४ वटा वडाका वार्षिक प्रगतिकाबारेमा वडा सचिवहरुले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । आईतबार नगरपालिका अन्तर्गतका विभिन्न शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गर्नुहुने छ । समीक्षा कार्यक्रमबाट प्राप्त उपलब्धीहरु अभिलेखकोरुपमा राख्नुकासाथै समग्रमा नगरपालिकाले प्रकाशन गर्ने प्रगति विवरणसम्बन्धी पुस्तिकामा समावेश गर्ने छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङमा ‘आँधीखोला करिडोर’ कालोपत्रे काम धमाधम

    September 27, 2025

    भागवत महापुराणम ज्ञान यज्ञमा साहित्य उत्सव

    September 27, 2025

    गह्रौँकालिका मन्दिर व्यवस्थापनको जिम्मा वालिङ नगरपालिकालाई

    September 25, 2025

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य

    September 13, 2025

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    September 12, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.