Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » साक्षरता दिवसको अवसरमा वालिङमा पढाइ मेला
    वालिङ् नगरपालिका

    साक्षरता दिवसको अवसरमा वालिङमा पढाइ मेला

    Syangja SandeshBy Syangja SandeshSeptember 8, 2023Updated:September 8, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ भदौ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा वालिङमा पढाइ मेला सम्पन्नभएको छ ।


    सहभागिले प्रदर्शनीमा राखिएका पुस्तकहरु अध्ययन गर्नुका साथै पढाइ र यसको महत्वकाबारे आफ्ना अनुभवहरु समेत साटासाट गरेका छन् । पुस्तक अध्ययनका साथै कक्षा एक देखि पाँच सम्म कोर्सको पढाइ भन्दाअन्य २५०० बाल पुस्तकअध्ययन गर्ने श्री राष्ट्रिय माध्यमिक विद्यालय वालिङकी छात्रा लुवीना लामालाई सम्मान समेत गरिएको थियो ।


    दहथुम माध्यमिक विद्यालय भीरकोट बाट समेत सहभागीभई ५ जना विद्यार्थीहरुले बालकथा वाचन गरेका थिए । १५ जना बालबालिकाले बालकथा वाचन गर्नुभएको थियो । पुस्तक पढ्ने रर पढाउने कार्य पवित्रकार्य भएको र पुस्तक पढ्ने मेलाले यहाँको समुदायमा पुस्तक पढ्ने संस्कृतिमा टेवापुग्ने बताइएको छ ।


    मेलामा विभिन्न शीर्षकका बालकथाका पुस्तकतथा कार्डहरु प्रदर्शन गरी आउने जति सबैलाई निशुल्क रुपमा पढ्न पाउने व्यवस्था गरिएको र करिव ९०० बालकथाका कार्डहरु निशुल्क वितरण गरिएको रुम टु रिडका बरिष्ठ कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।


    पठन मेलाकार्यक्रमले पढौँ पढौँ लाग्ने यस्ता बालसाहित्यका पुस्तकहरु पनि हुन्छन् र कोर्सभन्दा अन्य पुस्तकहरुले ज्ञानको क्षेत्र फराकिलो हुने वालिङ नगरपालिकाका शिक्षा अधिकृत दुर्गा कुमारी न्यौपानेले बताउनुभयो ।


    यस्ता खालका अभियानहरुले सामुदायमा पुस्तकालयको महत्व, पढाइको महत्वको विषयमा निरन्तर जागरुकता बढाउने भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना नियमित गर्दै जाने सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनुभयो ।


    रुम टु रिड र सूर्योदयक्लबले आयोजनामा सञ्चालनभएको उक्तकार्यक्रममाकरिव एक हजार जना सहभागिभएकाथिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.