Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » संचालक सदस्य लम्साललाई बधाई तथा सम्मान
    पुतलीबजार नगरपालिका

    संचालक सदस्य लम्साललाई बधाई तथा सम्मान

    Syangja SandeshBy Syangja SandeshJanuary 30, 2024Updated:January 30, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १६ माघ । स्याङ्जा सदरमुकामको प्रतिष्ठित सहकारी रोयल बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारीका निर्वतमान अध्यक्ष, बौद्धिक व्यक्तित्व, सहकारीका संस्थापक भरतप्रसाद लम्साललाई बधाई तथा सम्मान गरेको छ ।

    विकास बैंक तर्फको नेपालकै उत्कृष्ट बैंक मुक्तिनाथ विकास बैंकको हालै सम्पन्न १७ औं साधारण सभाबाट लम्साल संचालकमा निर्वाचित भएका थिए । संस्थाका निर्वतमान अध्यक्ष बैंकको संचालकमा चयन भएकोमा सहकारीले उनलाई सहकारीकै सभाहलमा बधाई तथा सम्मान गरेको हो ।

    सम्मान कार्यक्रममा बोल्दै लम्सालले पछिल्लो समय नेपालको आर्थिक क्षेत्र प्रभावित बन्दा नागरिकको दैनिक महँगो बन्दै गएको बताउनुभयो । उहाले लामो समयदेखि विभिन्न देशमा चलेको युद्ध र कोभिडका कारणले नेपालको आर्थिक क्षेत्र प्रभावित बनेको जिकिर गर्नुभयो ।

    बधाई तथा सम्मानका अवसरमा रोयल सहकारीका उपाध्यक्ष विष्णुप्रसाद पोखरेल, सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखाका प्रमुख सुजन पोखरेल लगाएतका वक्ताहरुले लम्सालको व्यक्तित्व र बौद्धिकताको प्रयोगले बैंकले थप प्रगति गर्नेमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिव प्रकाश डोटेलले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन प्रबन्धक शान्ति ढकालले गर्नुभएको थियो ।

    २०५६ मा स्थापित रोयल सहकारी संस्था स्याङ्जाका संस्थापक र जिल्लाका व्यवसायीहरुको सक्रियतामा २०६३ मा मुक्तिनाथ विकास बैंक स्थापना भएको हो । बैंकको प्रमुख लगानी र नेपाल भरका ८ सय भन्दा बढि लगानीकर्ताको लगानीमा २०७४ मा मुक्तिनाथ कृषि कम्पनी संचालनमा आएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.