Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » श्रवण मावि पूर्व बिद्याथी मंचको अध्यक्षमा अमृत लामिछाने
    पुतलीबजार नगरपालिका

    श्रवण मावि पूर्व बिद्याथी मंचको अध्यक्षमा अमृत लामिछाने

    Syangja SandeshBy Syangja SandeshSeptember 3, 2023Updated:September 3, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ भदौ । पुतलीबजार नगरपालिका १४ लामागे स्थित श्रवण माध्यमिक बिद्यालयमा पूर्व बिद्याथी मंचको अध्यक्षमा अमृत लामिछानेको निर्वाचित हुनु भएको छ ।


    समितिको उपाध्यक्षमा सन्तोष भण्डारी, सचिवमा बिक्रम संवत, सहसचिवमा उषा कार्की, कोषाध्यक्षमा बिक्रम केसी चयन हुनु भएको हो । यसैगरी, सदस्यहरुमा बिजय सुनाम, सन्तोष शर्मा, अरुण मल्ल, नारायण पुरी, चोलानाथ गिरी, रमेश पौडेल, मनिता पुरी, सुशिल भण्डारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक धुवबन्धु पौडेलले जानकारी दिनुभयो ।

    कार्यक्रमको उदघाटन गर्दै हिसान गण्डकी प्रदेशका वरिष्ट उपाध्यक्ष डा. रामजी शर्माले यही बिद्यालयमा अध्ययरत बिद्यार्थीले बिद्यालयको शैक्षिक एवं भौतीक गुणस्तर बृद्धिका लागि उदाहरणीय कार्य गरेको बताउनुभयो । बिद्यालयको गुणस्तरीयता कायम राख्न आउदा दिनमा आफुले पनि सहयोग गर्ने शर्माले प्रतिवद्धता जनाउनुभयो ।

    डा।रामजी शर्माज्यूले विद्यालयको मायाले सधैं सताईरहने बताउँदै विद्यालयमा २१औं सताब्दि सुहाउँदो शिक्षा प्रदान गर्ने अभियानमा आँफू दत्तचित्त भएर लाग्ने बताउनुभयो।

    कार्यक्रममा पुतलीबजार नगरपालिकाका निवर्तमान उपप्रमुख महेश पुरी,वडाध्यक्ष जितेन्द्र प्रकाश मल्ल,पूर्व विद्यार्थी तथा सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख माधव लम्साल,विद्यालयका प्रधानाध्यापक हिमलाल ढकाल,पूर्व शिक्षक तथा साहित्यकार चिन्तु गिरी,पूर्व विद्यार्थी एवम् पूर्व शिक्षकद्वय टंकनाथ पौडेल,समाजसेवी ध्रुवबन्धु पौडेल,वडा सदस्य मुवारक मियाँ,समाजसेवी अग्नीप्रसाद भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।

    स्याङ्जाली छन्दकवि चिन्तु गिरीलाई पूर्व विद्यार्थीहरूको तर्फबाट अभिनन्दन गरिएको थियो भने पूर्व विद्यार्थी डा। रामजी शर्मालाई शिक्षाक्षेत्रमा योगदान पुर्याएबापत सम्मान गिरएको थियो।

    मञ्चका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन के।सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव राजेन्द्र गायकले स्वागत,उपाध्यक्ष दिपक रेग्मीले धन्यवाद तथा सहसचिव बिक्रम संवतले संचालन गर्नुभएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.