Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, November 1
    Trending
    • स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर
    • स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने
    • डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन
    • काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित
    • हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण
    • पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट
    • खुमा अर्याल फाउन्डेसन सातौं साधारणसभा सम्पन्न
    • मोटरसाइकल दुर्घटनामापरी किसान प्रेमी अधिकृत लम्सालको निधन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » श्रम शिक्षा तथा श्रम विवाद सम्बन्धि अन्र्तक्रिया
    पुतलीबजार नगरपालिका

    श्रम शिक्षा तथा श्रम विवाद सम्बन्धि अन्र्तक्रिया

    Syangja SandeshBy Syangja SandeshSeptember 10, 2022Updated:September 10, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ भदौ । श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा श्रम शिक्षा तथा श्रम विवाद सम्बन्धि अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।

    कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले श्रम ऐनको कार्यान्वयनमा आफु प्रतिवद्ध रहेको जनाउदै श्रमजीवीलाई दोहोरो सम्झौता गरेर मात्र काम गर्न सुझाव दिनुभयो । श्रमजीवी र दोश्रो पक्षबीच भएका सहमति कार्यान्वयनमा कहिं कतै समस्या देखिएमा कानूनी उपचारका लागि सहयोग गर्ने बताउनुभयो । प्रत्येक दिन ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरंजन मानवका अधिकार भएता पनि हाम्रो जस्तो मुलुकले यस्को उपयोग गर्न नसक्नु दुखद पक्ष रहेको बताउनुभयो । सबै श्रमिक बर्गको हितका पक्षमा आफु रहेको जनाउदै आफनो पदीय जिम्मेवारी र कर्तब्य पुरा गर्न र कानूनतः तोकिएका पारिश्रमिक पाउनु सबैको अधिकार रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, वडा अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, महासचिव रामचन्द्र नेपाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा श्रम तथा रोजगार कार्यालयका शाखा अधिकृत लक्ष्मण बरालले श्रम, श्रमिकका अवस्था, रोजगार गर्दा अपनाउनु पर्ने कुरा र सम्झौता, न्यूनतम पारिश्रमिक, बाल श्रम, श्रम शोषण, ट्रेड युनियन अधिकार लगायत श्रम र रोजगार सम्बन्धी बिबिध बिषयका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    श्रम तथा रोगजार कार्यालयका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत एवं नायब सुब्बा गुरुप्रसाद पोखरेलले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा ५० भन्दा बढी श्रमिकहरुको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025

    पुतलीबजारको ११ करोड ५६ लाखको विकासे बजेट

    October 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025

    काशीराज पाण्डे भागवत् प्रतिष्ठानद्धारा समाजसेवी र बिद्यार्थी सम्मानित

    October 30, 2025

    हिमान्सुको जन्मदिनमा आश्रमलाई खाद्यान्न र स्वास्थ्य परिक्षण

    October 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जाका सहायक ४० मार्गमा तोकिए नयाँ भाडादर

    October 31, 2025

    स्याङ्जा सडक महोत्सव सहित सामुहिक बेल विवाह गरिने

    October 31, 2025

    डिजिटल साक्षरता र कृत्रिम बुद्धिमत्ता तालिम सञ्चालन

    October 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.