Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शैक्षिक सुधारका लागि वालिङमा अन्तरक्रिया
    वालिङ् नगरपालिका

    शैक्षिक सुधारका लागि वालिङमा अन्तरक्रिया

    Syangja SandeshBy Syangja SandeshApril 21, 2023Updated:April 21, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ८ बैशाख । शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि वालिङमा अन्तरक्रिया गरिएको छ ।

    वालिङ नगरपालिकाको आयोजना र खबर एजुकेशन काठमाडौको सहजीकरणमा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि बृहत अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    शैक्षिक सुधारका लागि वालिङ नगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्षहरु र शैक्षिक व्यक्तित्वहरुको सहभागितामा अन्तरक्रिया कार्यक्रम भएको हो । खबर एजुकेशनका वरिष्ठ शैक्षिक पत्रकार लक्ष्मीप्रसाद ढकालले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो ।

    विद्यालयमा विद्यार्थीहरुको अवस्था, अभिभावकहरु र विद्यालय व्यवस्थापन समितिबीचको सम्बन्ध लगायतका विषयमा अन्तरक्रिया भएको हो । आयोजकले दिएको विषयवस्तुको विभिन्न १० वटा समूह बनाएर सहभागीहरुको धारणा लिइएको थियो ।

    सहभागीहरुबाट प्राप्त धारणा माथिको टिप्पणी सहित कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका प्राध्यापक डा.विद्यानाथ कोइरालाले गुणस्तरसँगै मानक बन्न आग्रह गर्नुभयो । पूर्खाको, आधुनिक समय र केटाकेटीको भावनाको समिश्रण गरेर मानक बन्नुपर्ने प्राध्यापक डा. कोइरालाले औंल्याउनुभयो । उहाँले स्थानीय स्रोत, साधनको खोजी गर्नुपर्ने र बाहिरका मान्छेसँग जोडिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    वालिङमा राम्रो गर्ने विद्यालय कुन कुन हुन््, व्यवस्थापन समिति कति छन् भन्ने अभिलेखिकरण गर्न उहाँको सुझाव छ । अहिले प्राविधिक शिक्षामा जोड दिन र पढाउने कला र तरिका बदल्नुपर्ने प्राध्यापक डा. ढकालको भनाई छ ।

    कार्यक्रममा वालिङ नगरपालिकाका नगर उपप्रमुख कविता तिवारी गैह्रेले वालिङको शैक्षिक गुणस्तर वृद्धिका लागि प्रारम्भिक चरणको रुपमा अन्तरक्रिया कार्यक्रमलाई अगाडि सारिएको बताउनुभयो । उहाँले वालिङको शैक्षिक उन्नयनमा नगरपालिकाले योजना बनाएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

    वालिङ नगरपालिकाका शैक्षिक व्यक्तित्व र सरोकारवालाहरुका लागि बृहत अन्तरक्रिया कार्यक्रमका सहजकर्ताहरुबाट सिकाईको अवसर मिलेको उप प्रमुख गैह्रेले बताउनुभयो । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गरेर वालिङको शैक्षिक विकासमा लाग्ने उहाँको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.