Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शिक्षा समन्वय इकाईको मुख्यद्धारमा बिद्यालय कर्मचारीको धर्ना जारी
    पुतलीबजार नगरपालिका

    शिक्षा समन्वय इकाईको मुख्यद्धारमा बिद्यालय कर्मचारीको धर्ना जारी

    Syangja SandeshBy Syangja SandeshJune 6, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २३ जेठ । सरकारी बिद्यालयमा कार्यरत कर्मचारीले बिगत ३ दिनदेखि शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयको मुख्यद्धारमा बसेर धर्ना दिदै आएका छन्। बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म उनीहरुको धर्ना रहन्छ ।


    नेपाल बिद्यालय कर्मचारी परिषद स्याङ्जाले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका सेवा, सुबिधा सहित पेशागत स्थायित्वको माग गर्दै साताब्यापी धर्ना जारी राखेको जनाएका छन् ।


    परिषदका अध्यक्ष चिरञ्जिवी न्यौपानेका अनुसार, ‘न्यून तलबमा पनि स्थायी शिक्षक सरह सेवा प्रदान गरिरहेका हामी कर्मचारीका बारेमा बजेट सम्बोधन गरिएन। नेपाल सरकारको निति तथा कार्यक्रमको बुदा नं १२७ मा समेटिएपछि पनि बजेटमा कतैं सम्बोधन नभएकाले आन्दोलनमा उत्रिएका छौं।’


    बर्षौंदेखि न्यून सेवा र सुबिधामा पनि सेवारत स्याङ्जाभर ५ सय ६ जना बिद्यालय कर्मचारी रहेको अध्यक्ष न्यौपानेले जनाउनुभयो । विगतदेखि नै पटक÷पटकका सरकारले हामीमाथि विभेदकारी ब्यहार गरिरहेको दुखेसो सुनाउनुभयो ।


    हाम्रा शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन नगरिए आन्दोलनलाई चर्काउने आन्दोलनरत कर्मचारीहरुका साझा भनाई छ ।
    जेठ २१ देखि सुरु भएको धर्ना २६ सम्म जारी रहने आन्दोलरत कर्मचारी गीता आचार्यले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘हाम्रो आवश्यकता छैन भने घर पठाइदेओस्, आवश्यक छौं भने ब्यवस्थापन अब ढिलो नगरियोस्।’


    आन्दोनलनरत बिद्यालय कर्मचारीले शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय र जिल्ला स्थित एघारै वटै पालिकाका शिक्षा शाखालाई समेत जानकारी पत्र बुझाएको जनाएका छन्।विद्यालय कर्मचारी भनेका बिद्यालयले नियुक्त गरेका लेखापाल र कार्यालय सहयोगी हुन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.