Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शिक्षक संघकोे ३५ औं स्थापना दिवसमा क्यालेण्डर बिमोचन सहित शिक्षक सम्मान र रक्तदान
    पुतलीबजार नगरपालिका

    शिक्षक संघकोे ३५ औं स्थापना दिवसमा क्यालेण्डर बिमोचन सहित शिक्षक सम्मान र रक्तदान

    नेपाल शिक्षक संघकोे ३५ औं स्थापना दिवस बिबिध कार्यक्रमगरी स्याङ्जामा मनाइएको छ । शिक्षक संघ स्याङ्जाले रक्तदान, क्यालेण्डर बिमोज तथा शिक्षक सम्मान लगायतका कार्यक्रम गरी दिवस मनाएको हो ।
    Syangja SandeshBy Syangja SandeshMay 13, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० बैशाख । नेपाल शिक्षक संघकोे ३५ औं स्थापना दिवस बिबिध कार्यक्रमगरी स्याङ्जामा मनाइएको छ । शिक्षक संघ स्याङ्जाले रक्तदान, क्यालेण्डर बिमोज तथा शिक्षक सम्मान लगायतका कार्यक्रम गरी दिवस मनाएको हो ।

    दिवसको उदघाटन गर्दे संघिय सांसद राजु थापाले सबैभन्दा उत्कृष्ठ पेशा शिक्षक रहेको बताउदै पेशाको मर्यादा कायम राख्नेगरी अघि बढ्नु पर्ने बताउनुभयो । शिक्षकले आफना पेशालाई मर्यादित बनाउन इमान्दारितापूर्वक आ आफना जिम्मेवारी वहन गर्न उहाले स्ुझाव दिनुभयो । एक असल शिक्षकले मात्र असल नागरिक उत्पादन गर्ने बताउदै सबै शिक्षकका भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।

    कार्यक्रममा शिक्षक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति कुमार राना, गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराई, गण्डकी प्रदेश कार्यसम्पादन समिति सदस्य अजित क्षेत्री, रेडक्रस सोसाइटीका जिल्ला सभापति दिनेश अर्याल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    संघका अध्यक्ष पशुपति पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बाटुली अधिकारीले स्वागत एवं सचिव युवराज ढकालले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । यसैगरी, संघको स्थापना दिवस पारेर शनिवार बिहान जिल्ला अस्पताल स्याङ्जामा फलफूल बितरण र एक सय ९ जना शिक्षकलाई सम्मान गरेको नेपाल शिक्षक संघ स्याङजाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.