Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 6
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शहीद स्मारक ‘ए डिभिजनमा आठौं चरणका खेल सम्पन्न
    खेलकुद

    शहीद स्मारक ‘ए डिभिजनमा आठौं चरणका खेल सम्पन्न

    Syangja SandeshBy Syangja SandeshJanuary 11, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ २७ पुस । शहीद स्मारक ‘ए डिभिजन लिग फुटबलमा आठौं चरणका खेल सकिएका छन् । अहिलेसम्म आइपुग्दा लिग उपाधिको होडमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लब देखिएका छन् ।
    मछिन्द्रको जारी दिगमा २० अंक छ भने मनाङको १९ अंक छ । तेस्रो स्थानमा रहेको संकटा क्लबको १४ अंक हुँदा आर्मी पनि समान अंकसहित तालिकाको चौथो स्थानमा छ ।

    संकटा र आर्मी दुवै टीम शीर्ष स्थानमा रहेका मछिन्द्र र मनाङसँग ठूलो अंकको दूरी छ । लिगमा अब पाँच चरणका खेल मात्र बाँकी हुँदा आर्मी र संकटाले मनाङ र मछिन्द्रलाई उछिन्नका लागि खेलमा नाटकीय नतिजा निकाल्नु पर्नेछ । तर, हालसम्मको प्रदर्शनले त्यस्तो नतिजा आउला भन्न सकिँदैन ।

    आठौं चरणका खेल सकिदा उपाधि दाबेदार मानिएको थ्री स्टारले हिमालयन शेर्पालाई हराएर पाँचौं स्थानमा उक्लिन सफल रह्यो, हिमालयन भने छैटौं स्थानमा झरेको छ । अब थ्री स्टारले शीर्ष चार भित्र प्रवेशका लागि आफ्नो चुनौती पेश गर्न सक्नेछ ।लगातार तेस्रो चरणमा च्यासल र फ्रेन्ड्स अन्तिम दुई स्थानमा रहे । फ्रेन्ड्स आठौं चरण आइपुग्दा पनि जितहीन एक मात्र टीम बनेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    बैशाख १६ देखि चापाकोटमा पालिका स्तरीय टी—१५ क्रिकेट प्रतियोगिता हुने

    April 23, 2025

    पुतलीबजार मेयर कपको उपाधी ठुलाडिही र पेल्काचौरलाई

    April 16, 2025

    पुतलीबजारमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

    April 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.