Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 20
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विवादित चापाकोट नपुग्दै धनराज २ हजार भन्दा बढी मतले अघि, प्रदेशमा पनि कांग्रेसकै अग्रता
    राजनीति

    विवादित चापाकोट नपुग्दै धनराज २ हजार भन्दा बढी मतले अघि, प्रदेशमा पनि कांग्रेसकै अग्रता

    Syangja SandeshBy Syangja SandeshDecember 3, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ मंसिर । स्याङ्जाको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा धनराज गुरुङ्को अग्रता कायमै छ।


    पछिल्लो मतपरिणाम अनुसार गठबन्धनतर्फका नेपाली कांग्रेस उम्मेदवार धनराज गुरुङ् २३ हजार २७० मतका साथ आफना प्रतिस्पर्धी भन्दा २ हजार २६ मतले अघि हुनुहुन्छ ।


    निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार पद्मा अर्यालले २१ हजार २४४ मत सहित गुरुङलाई पछ्याइरहनु भएको छ ।
    यसैगरी, प्रदेशसभा ख तर्फ स्याङ्जा क्षेत्र नं २ (२) मा प्रदेशसभा सदस्यमा पनि नेपाली काँग्रेसका उम्मेदवार महेश भट्टराईभन्दा ९३ मतले अघि हुनुहुन्छ ।

    गठबन्धनतर्फका उम्मेदवार भट्टराईले ११ हजार २९४ मत पाउदा एमाले तर्फक उम्मेदवार श्रेष्ठले ११ हजार २०७ मत पाउनु भएको छ ।


    अहिलेसम्म गणना भएका कालीगण्डकी गाउपालिकाका वडा नं १, २, ३, ४, ५, ६, ७ र गल्याङ्का नगरपालिकाको १, २, ३, ४, ५, ८, ९, १०, ११ का मतगणना सकिएका छन्।


    अब, चापाकोट नगरपालिकाका १० वडाको गणना कार्य सुरु भएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.