Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 9
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » विपद ब्यवस्थापन समितिको बैैठकमा विपद सहित डेंगु नियन्त्रण बारे छलफल
    पुतलीबजार नगरपालिका

    विपद ब्यवस्थापन समितिको बैैठकमा विपद सहित डेंगु नियन्त्रण बारे छलफल

    Syangja SandeshBy Syangja SandeshMay 11, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ बैशाख । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले मनसुनजन्य विपदबाट प्रभावित परिवार र डेंगु रोग नियन्त्रण बारेमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।


    जिल्ला विपद ब्यवस्थापन समितिको हिजो सम्पन्न बैठकमा सहभागी बिभिन्न सरोकारवालासंगको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा उहाले मौसमजन्य विपदजन्य स्याङ्जाका १ सय ८७ घरहरु प्रभावित भएको जनाउदै सत्यतथ्य विवरण उपलब्ध गराएर राज्यद्धारा उपलब्ध सेवासुबिधा ग्रहणगरी सुरक्षित आवास निर्माणको वातावरण मिलाउने सरोकारवाला सबैलाई सुझाव दिनुभयो ।


    यसैगरी, नजिकिदै गरेको गर्मी मौसममा डेंगीका प्रकोपबाट बच्नका लागि डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भा तथा प्युपा खोजेर नष्ट गर्ने अभियान सुरु गर्न जिल्ला स्थित सबै पालिका र सम्बन्धित कार्यालयहरु तयारी अवस्थामा रहनु पर्ने बताउनुभयो । मनसुनजन्य घटना पनि हुन सक्ने जनाउदै प्रजिअ घिमिरेले बिषयगत कार्यालय र स्थानीय पालिकाले विपद ब्यवस्थापनमा आवश्यक सामाग्री तयारी अवस्थामा राख्नु पर्नेमा जोड दिनुभयो ।


    कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफले, नेकपा एमालेका अध्यक्ष सूर्यप्रसाद गैह्रे, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, आँधीखोला गाउपालिकाका अध्यक्ष विश्व पौडेल, विरुवा गाउपालिकाका अध्यक्ष सूर्य कुवर लगायतले आ आफना जिज्ञासा एवं सुझाव दिनुभएको थियो ।


    सोही बैठकमा गृहमन्त्रालयका उपसचिव कृष्ण गैह्रेले जिल्ला स्थित विपदबाट प्रभावित घरको स्थलगत निरीक्षण गरेर फर्केको जनाउदै स्थलगत जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले गर्नुभएको थियो ।


    सोही बैठकका जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी लगायत जिल्ला स्थित विभिन्न राजनीतिक दलहरु, कार्यालय प्रमुख, जिल्ला स्थित स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय लगायतको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.