Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 30
    Trending
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    • प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
    • स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    • अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
    • पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ मालपोतमा माछापुच्छे«को एक्सटेन्सन काउन्टर
    वालिङ् नगरपालिका

    वालिङ मालपोतमा माछापुच्छे«को एक्सटेन्सन काउन्टर

    Syangja SandeshBy Syangja SandeshJuly 20, 2021Updated:July 20, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ५ साउन । मालपोत कार्यालय वालिङमा माछापुच्छे बैंकको एक्सटेन्सन काउन्टर शुरु भएको छ । राजस्व संकलन देखि सर्वसाधरणले बैकिङ्क सेवाका लागि सहज बनाउन एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । मालपोत कार्यालय र सेवाग्राहीमा क्यासलेस बनाउन कार्यालयमा बैकिङ् सेवा शुरु गरिएको मालपोत कार्यालय वालिङले जनाएको छ । झण्डै दुईबर्ष अगाडी देखि स्याङ्जा मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर शुरु गरेर सेवा प्रवाह गरेको माछापुच्छे बैंकले वालिङ मालपोतबाट पनि काउन्टर संचालनमा ल्याएर सेवा प्रवाह शुरु गरेको हो ।

    बैंकको एक्सटेन्सन काउन्टर वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले उद्घाटन गरेर शुभारम्भ भएको छ । काउन्टर उद्घाटन गर्दै नगर प्रमुख खाँणले नाफा भन्दा पनि नागरिकलाई सेवा प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो । सेवा प्रवाहमा सेवाग्राही खुशी हुनुपर्छ नगर प्रमुख खाँणले भन्नुभयो, ‘सेवा राम्रो भयो भने नाफा आफै हुनेछ ।’ बैंक आफैमा नाफा मुलक संस्था भएपनि नागरिकलाई सहज र सरल बातावरणमा सेवा प्रवाहमा ध्यान दिनुपर्छ उहाले भन्नुभयो ।
    देशभरी संचालनमा ल्याइएको एक्सटेन्सन काउन्टर मध्ये बैंकको यो छैटौ रहेको बैंकले जनाएको छ । काउन्टर उद्घाटनमा मालपोत कार्यालय वालिङका प्रमुख रविन अधिकारी, नापी शाखाका प्रमुख दिनेश तिवारी, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, एनएमबी बैंक वालिङ शाखाका प्रमुख माधव पौडेल लगायतले नागरिकलाई बैकिङ्क सेवामा सहजता मिल्ने उदेश्यले स्थापना गरिएको काउन्टरले बढी भन्दा बढी सेवा लिन पाउनेमा विश्वास व्यक्त गर्नुभयो । स्याङ्जा सदरमुकाम पुतलीबजार र वालिङ नगरपालिकामा गरी जिल्लामा दुई शाखा मार्फत बैंकले सेवा दिएको छ । १ सय ६२ शाखा रहेको माछापुच्छे बैंकले प्रविधिमैत्री सेवा सगै विदेशी मुन्द्राको पनि कारोवार गर्दै आएको बैंकका वालिङ शाखा प्रमुख खेमराज काफ्ले जानकारी दिनुभयो । वालिङ शाखामा १३ हजार सेवाग्राही रहेको बैंकले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    खुमानन्द मृत्यु ः पत्नी संलग्नताको आशंकामा २७ महिनापछि पक्राउ

    July 25, 2025

    स्याङजाका स्थानीय पालिकाहरुले गरे असल अभ्यास साटासाट

    July 25, 2025

    बोलबम धार्मिक यात्रामा निस्किए स्याङ्जाका ७८ युवा

    July 20, 2025

    वालिङ नगरपालिकाले गर्यो एक डिएसपीको बिदाई, २ को स्वागत

    July 18, 2025

    वालिङमा सुन चोरी गर्ने २ जना पक्राउ

    July 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.