Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
    • जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ्मा हरित पुनःउत्थानको लक्ष्यः ‘बालीदेखि थालीसम्म’
    वालिङ् नगरपालिका

    वालिङ्मा हरित पुनःउत्थानको लक्ष्यः ‘बालीदेखि थालीसम्म’

    Syangja SandeshBy Syangja SandeshJune 8, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ जेठ । दिगो बिकासको लक्ष्यका स्थानिकीकरण अन्र्तगत वालिङ्मा हरित पुनःउत्थान परियोजना लागु गरिएको छ।
    वालिङ् नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक साझेदारी सहित दियालो संस्थाको व्यवस्थापनमा कोभिड–१९ प्रतिकार्य पहल परियोजना शुरु भएको हो।
    बिगत ३ बर्षदेखि जारी परियोजना अन्र्तगत हरित पुनः उत्थानका बारेमा नवनिर्वाचित जनप्रतिनिधी तथा सरोकारवालाई परियोजनाका बारेमा जानकारी दिने सन्दर्भमा सो को जानकारी गराइएको हो।
    कार्यक्रममा बोल्दै वालिङका निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँणले आफुले प्रमुखको जिम्मेवारी सम्हाल्दादेखि नै नगरपालिकाले उत्पादनमा जोड दिएको जनाउदै नवआगन्तुक प्रतिनिधीले पनि यसलाई जिम्म्ोवारी ठान्दै निरन्तरता दिई नगरबासीलाई तरकारीमा आत्मनिर्भर र आर्थिकोपार्जन गर्न समेत सुझाव दिए। नगरबासी सबैले यहाँबाटै उत्पादित तरकारी खाने र बचेका तरकारी निर्यात गर्ने परियोजनाको मुख्य लक्ष्य रहेको उहाले बताउनुभयो ।
    दिगो बिकासको स्थानिकिरण कार्यक्रम मार्फत कोभिड प्रभावित तथा अन्य कारणले समस्यामा रहेका नगरका इच्छुक कृषक, नवउद्यमी तथा उद्यमी ज्ञान, सीप उपलब्ध गराउनु पर्नेमा उहाले जोड दिनुभयो ।। उहाले भन्नुभयो, ‘नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन र गरिवि घटाउन यस्ता परियोजना अत्यावश्यक छन।’
    कार्यक्रममा युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले स्थानीय उत्पादनमा जोड दिई, उत्पादन, प्रवद्र्धन र बजारीकरण मुख्य लक्ष्य रहेको जनाए। उनका अनुसार, ‘बालीदेखि थाली सम्मका कार्यलाई सबैले मनन् गर्दै अघि बढ्नुपर्छ।े स्थानीय उत्पादनको अधिकतम बृद्धि र उपभोगले मात्रै आर्थिक संम्बृद्धि हासिल सम्भव हुने बताउनुभयो । आफैंले उत्पादित बाली स्वस्थ्यकर बनाई बालीदेखि थालीसम्मका कार्य गरेर स्वस्थ्य रहन समेत सुझाव दिनुभयो ।
    कार्यक्रममा प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी, प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई लगायतले वालिङलाई हरित उद्यमीको शहर बनाउनेगरी सञ्चालित परियोजनालाई आगामी बर्षहरुमा समेत निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो । दिगो बिकासको लक्ष्य प्राप्तीका लागि युएनडिपीसँगको सहकार्य प्रभावकारी देखिएको समेत उनीहरुका भनाई छन्।
    परियोजना अन्र्तगत उद्यमशीलता, व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र (ईबिक) मार्फत उद्यमी अनुकुल बातावरण बनाउने जस्ता कार्यहरु वालिङ्मा जारी छ। उद्यमीको शहर बनाउने अभियानको लक्ष्य हो। दिगो बिकासकालागि आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम राख्न मुख्य ३ आयामलाई ध्यान दिन जरुरी छ उहाले भन्नुभयो ।
    सोही कार्यक्रममा दियालो संस्थाका उपाध्यक्ष बिष्णु सुवेदी, पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, परियोजना प्रमुख राधाकृष्ण डुमे लगायतले परियोजनाले नगरबासीमा उद्यमशिलतातर्फ आर्कषण र कृषिमा नयाँ जागरण देखिएको बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.