स्याङ्जा २६ साउन । वालिङ् नगरपालिका वडा नं. ९ का पूर्वअध्यक्ष बसन्त श्रेष्ठ बिहीवार बिहान मृत अवस्थामा भेटिएको छ ।
बिहीवार बिहान ७ बजेतिर वालिङ् १३ गाहाखोलाबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा स्कुटीसंगै मानिस भुईंमा लडेको अवस्थामा रहेको भन्ने खवर पाएपछि प्रहरी त्यहाँ पुगेको हो।
ग १६ ५४६१ नम्बरको स्कुटर बाटोको छेउमा र ५५ बर्षिय श्रेष्ठ कुनामा उत्तानो अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो
प्रनाउ खनालका अनुसार, ‘‘ल्गमयल’ नामको सेतो रङको किटनासक बिषादीको खोलिएको डिब्बा स्कूटर नजिक भेटिएको छ। सो बारे थप अनुसन्धान कार्य भई रहेको छ।’
स्थानीय तह निर्वाचन २०७४ उनी वालिङ नगरपालिका वडा नम्बर ९ बाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
Sunday, December 14
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
