Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 22
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा सिकाइ आपुरण तथा दु्रत सिकाई योजना सम्बन्धी अभिमूखीकरण
    वालिङ् नगरपालिका

    वालिङमा सिकाइ आपुरण तथा दु्रत सिकाई योजना सम्बन्धी अभिमूखीकरण

    Syangja SandeshBy Syangja SandeshFebruary 19, 2024Updated:February 19, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ फागुन । कोभिड १९ का कारण बिद्यार्थीमा देखिएको शैक्षिक एवं मनोसामाजिक प्रभावको क्षति कम गराउने उदेश्यले वालिङ्मा सिकाइ आपुरण तथा दु्रत सिकाई योजना सम्बन्धी अभिमूखीकरण गरिएको छ ।

    वालिङ् नगरपालिकाद्धारा आयोजित सो कार्यक्रमले बिद्यार्थीको आवश्यकता र स्तर अनुकुल सिकाई आपुरण योजना निर्माणगरी सिकाई कार्य अगाडी बढाउन सकिने शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो । अभिमूखीकरणमा प्रमुख आचार्यले सहजीकरण गर्नुभएको थियो ।

    क्षति परिपूर्ति गर्नका लागि वालिङ नगरपालिका अन्र्तगत शिक्षा शाखाले सामुदायिक बिद्यालयमा कक्षा ३ देखि ८ सम्मका बिद्यार्थीलाई निदानात्मक बिधिको प्रयोगगरी २ पटक परिक्षा लिनेगरि सिकाइएको शिक्षा शाखा प्रमुख दुर्गाकुमारी न्यौपानेले बताउनुभयो ।

    बिद्यार्थीका सिकाई अनुरुप उनीहरु स्तरलाई ५ समूहमा बिभाजनगरी सिकाउन सकिने बताइएको छ । आधारभूत तहभन्दा मूनि, आधारभूत तह, औषत भन्दा मुनिका, निपूर्ण तथा कुशल र उत्कृष्ठ बिद्यार्थीगरी बिभाजन गरिएका छन्।

    सम्बन्धित बिद्यालयका प्रधानाध्यापकले बिद्यार्थीको समूह पहिचानगरी सिकाई अघि बढाएमा कोभिड १९ का कारण पुगेको शैक्षिक क्षति कम हुने आकलन लिइएको छ ।

    बिद्यार्थीको सिकाई स्तरलाई बिभिन्न समूहमा बिभाजनगरी उपचारात्मक बिद्यी मार्फत शिक्षण गर्ने र वालिङ नगरकार्यपालिका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत सहित कार्यपालिका सदस्यहरु सहित नगरपालिका अन्र्तगतका ७२ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापक सहभागी थिए ।

    वालिङ् नगर प्रमुख कृष्ण खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा अधिकृत दुर्गा न्यौपानेले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.