Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा बिद्यालय ब्यवस्थापन समिति गठन प्रक्रिया तत्काल अगाडि नबढाउन उच्च अदालतको निर्देशन
    वालिङ् नगरपालिका

    वालिङमा बिद्यालय ब्यवस्थापन समिति गठन प्रक्रिया तत्काल अगाडि नबढाउन उच्च अदालतको निर्देशन

    Syangja SandeshBy Syangja SandeshJanuary 26, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ माघ । वलिङ् नगरपालिकालाई बिद्यालय ब्यवस्थापन समिति गठन नगर्न अदालतको आदेश आएको छ । विद्यालय ब्यवस्थापन समिति गठन प्रक्रिया तत्काल अगाडि नबढाउन उच्च अदालत पोखराले वालिङ नगरपालिकालाई आदेश गरेको हो ।

    वालिङ नगरपालिकाले स्थानीय शिक्षा ऐनको दोस्रो पटक संसोधन गरी वडा अध्यक्षलाई नै विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाउने गरी नगरभित्रका सबै सामुदायिक विद्यालयमा विब्यस गठन गर्ने मिति तय गरेको थियो ।

    नगर कार्यपालिका सदस्य भक्तबहादुर गोतामेले वालिङ नगरपालिका कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पोखरामा रिट हालेपछि आज हुने तयारीमा रहेका विब्यसहरु अन्योलमा परेका छन् । उच्च अदालतले माघ ११ गते दुवै पक्षको छलफलद्वारा अन्तरिम आदेश जारी गर्ने नगर्ने भन्ने निष्कर्षमा पुग्ने हो ।

    वालिङ नगरभित्रका सामुदायिक विद्यालयमा रहेका विद्यालय ब्यवस्थापन समितिको कार्यावधि माघ ९ गते मंगलबारदेखि समाप्त हुँदैछ । कार्यावधि पूर्व नै सबै सामुदायिक विद्यालयहरुमा एकैपटक विब्यस गठन गर्न नगरपालिकाले पत्राचार गरेको थियो ।

    सोही पत्राचार अनुसार आज नगरका ७२ वटा सामुदायिक विद्यालयमा ब्यवस्थापन समिति गठन हुने तयारीमा थिए । प्रचलित कानून बमोजिम गठन भएका विब्यसको पदावधि बाँकी रहेकै अवस्थामा नयाँ विब्यस गठन गर्ने नगर कार्यपालिकाको कार्यालयले पुस १७ गते निर्णय गरेको थियो ।

    कार्यपालिकाको निर्णय बमोजिम नै सबै विद्यालयलाई माघ ३ गते पत्राचार गरेको थियो । अन्तरिम आदेश सम्बन्धी छलफल हुने मिति माघ ११ गतेसम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीका नाममा उच्च अदालत पोखराले आज आदेश दिएको हो ।

    उच्च अदालत पोखराले विपक्षीका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । पुस २८ गते वालिङ नगरपालिकाको पन्ध्रौं नगरसभा विवादित बनेको थियो ।

    नगर प्रमुख सहित वडाअध्यक्ष तथा कार्यपालिका सदस्य सहित बहुमतले स्थानीय शिक्षा ऐन संसोधन गरेको थियो । उपप्रमुख सहित १५ जना नगरसभाका सदस्यले नगरसभा बहिस्कार गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.