Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, August 28
    Trending
    • शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ
    • सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु
    • ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा कक्षा ६–८ पाठ्यक्रम मस्यौदामाथि छलफल
    वालिङ् नगरपालिका

    वालिङमा कक्षा ६–८ पाठ्यक्रम मस्यौदामाथि छलफल

    Syangja SandeshBy Syangja SandeshMay 18, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ जेठ । वालिङ नगरपालिकाले स्थानीय पाठ्यक्रमको मस्यौदा निर्माण गरि छलफल गरेको छ ।

    यहि शैक्षिक सत्रदेखि लागू हुनेगरी स्थानीय पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको र अघिल्लो वर्ष नै १ देखी ५ सम्मको पाठ्यक्रम निर्माण गरिएकोवालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।


    पाठ्याक्रमलाइ समय सान्दर्भिक, आवश्यकतामा आधारित साथै व्यवहारिक, जीवनोपयोगी बनाउन सरोकारवालिहरुबाट राय सुझाव संकलन गरि स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, सम्पदाको जगेर्ना गर्ने उद्देश्य राखिएको छ ।


    मस्यौदामाथिको छलफल कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले स्मार्ट सिटिका स्मार्ट नागरिक शिक्षा हाम्रो ठुलो चुनौती रहेको छ । यहि कछुवाको तरिकाले शिक्षालाइ गति दिने हो भने यसले ठुलो क्षती हुने बताउदै यसमा कुनै पक्षलाइ दोष दिएर कुनै अर्थ नहुने सवै सरोकारवालाहरु बौद्धिक व्यक्तित्वहरुसंगको संवन्वयमा शिक्षालाइ गति दिन सकिने हुदा सवैसंग हातेमालो गरि अगाडी वठ्ने जानकारी दिनुभयो ।

    अवको पाठ्यक्रममा मानविय पक्षलाइ पनि हेर्नुपर्ने बताउनुभयो । यसैगरि वालिङ नगरपालिका निर्वतमान नगर प्रमुख दिलिप खाँणले हिजको अवस्था भन्दा पनि अवको भविश्य कस्तो हुने भन्ने शिक्षा अवको पाठ्यक्रममा समेट्नुपर्ने बताउनुभएको थियो । पाठ्यक्रमभित्र वालिङ भित्रकासवै पक्षहरु समेटिनुपर्नेमा जोड दिनुभएको थियो ।

    पाठ्क्रम निर्माण समितिमा लक्ष्मी रेग्मी, एमबहादुर कुवंर एमकान्त खनाल, भोजराज गुरुङ, तिलक पराजुली, मेगराज गैहे र हिमलाल पंगेनी रहनुभएको छ । मस्यौदा छलफलमा उठेका विषयहरु पनि पाठ्यक्रममा समावेश गरि प्रकाशन गर्नेपाठ्यक्रम निर्माण समितिले जानकारी गराएको थियो ।


    मस्यौदा छलफलकार्यक्रमको अध्यक्षता वालिङ नगरपालिका नगर प्रमुख कृष्ण खाँणले गर्नुभएको थियो भने स्वागत प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले गर्नुभएको थियो ।

    पलिकामा रहेका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार स्थानीय अगुवा अभिभावक, विभिन्न विद्यालयका प्रधानाध्यापक र स्थानीय विज्ञहरु छलफल भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    शैक्षिक गुणस्तर बढाउन अग्रसरता देखाउदै वालिङ

    August 27, 2025

    सिद्धार्थ राजमार्ग स्तरोन्नतीको अध्ययन सुरु

    August 27, 2025

    ‘शी लिड्स आइकन’ मा भीरकोट उपप्रमुख भगवती

    August 27, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.