Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वडाध्यक्ष कप फुटवको उपाधी आयोजक क्लब स्मृतिलाई
    खेलकुद

    वडाध्यक्ष कप फुटवको उपाधी आयोजक क्लब स्मृतिलाई

    Syangja SandeshBy Syangja SandeshJanuary 8, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ पुस । पुतलीबजार नगरपालिका १३ मा जारी अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी स्मृति युवा क्लवले हात पारेको छ ।

    स्मृति युवा क्लवद्धारा साताब्यापी प्रतियोगितामा बरजा युवा क्लवलाई ट्राइव्रेकरमा ३— २ गोल अन्तरले पराजित गर्दे स्मृति युवा क्लवले उपाधी जितेको हो ।

    उपाधी संगै स्मृति क्लवले प्रथम ३५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने , द्धितिय हुने बजरजाले नगद २० हजार सहित , मेडल र प्रमाणपत्र पाएको छ । पुस १८ गतेदेखि संचालित प्रतियोगितामा २० समूह सहभागी थिए ।

    बिजयी प्रतियोगिलाई पुरस्कार प्रदान गर्दे एवं प्रतियोगिताको समापन गर्दे वडा अध्यक्ष ख्यामनारायण अधिकारीले खेल स्वास्थ्यका लागि अत्यावश्यक रहेको बताउदै यस्ता प्रतियोगितालाई सबै वडाले संचालन गरि युवाहरुलाई खेलप्रति जागरुक बनाउनु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा मातृभूमि माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धुवराज अधिकारी, वडा सदस्य जुद्धबहादुर थापा लगायतले आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । क्लवका अध्यक्ष भिम रानाको अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण रानाले स्वागत एवं सचिव मिनप्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जाका दिदीभाईले जिते स्वर्ण र रजत, न्युजेनका खेलाडीलाई ४ स्वर्ण सहित ७पदक

    August 13, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    बैशाख १६ देखि चापाकोटमा पालिका स्तरीय टी—१५ क्रिकेट प्रतियोगिता हुने

    April 23, 2025

    पुतलीबजार मेयर कपको उपाधी ठुलाडिही र पेल्काचौरलाई

    April 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.