Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, September 19
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लोकप्रिय गायिका एवं बोद्ध भिक्षु आनी सिरूबारीमा
    समाचार

    लोकप्रिय गायिका एवं बोद्ध भिक्षु आनी सिरूबारीमा

    Syangja SandeshBy Syangja SandeshOctober 21, 2021Updated:October 22, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ कात्तिक । लोकप्रिय गायिका एवं बौद्ध भिक्षु आनी छोइङ डोल्मा स्याङ्जाको सिरुवारीमा हुनुहुन्छ । नेपालको पहिलो पर्यटकीय गाउँ सिरूबारीमा उहा मंगलबार आउनुभएको हो ।
    आँधीखोला गाउँपालिका १ मा रहेको सिरूबारीमा बुधवार (हिजो)बाट सुरु कग्युर पाठ वाचनको उद्घाटन समारोहका लागि उहालाई आमन्त्रण गरिएको हो।
    बौद्धाधर्मालम्बीहरुका महत्वपूर्ण पाठ कग्युर वाचन कार्यक्रमको उद्घघाटनमा बोल्दै बौद्ध धर्मको उदेश्य मानव हल्याण, अहिंसा र सचआचरण रहेको बताउनुभयो ।‘अमूल्य मानव जीवनलाई जिवन्त बनाउन लोभ, मोह, क्रोध, स्वार्थ र अहंकारबाट टाढा रहनुपर्छ।’ उहाले भन्नुभयो ‘मानवतावादको सिद्धान्त मान्छेकै कल्याण र सुखमा आधारित छ।’
    कार्यक्रममा गुम्बा समितिका अध्यक्ष क्या. बुद्धिबहादुर गुरुङ, समाजसेवी मनबहादुर गुरुङ, बौद्ध गुरू (खेम्पो) हरु किरण गुरुङ, मिन गुरुङ, सन्तोष गुरुङ, यामबहादुर गुरुङ, मनबहादुर गुरुङ, चन्द्रमान गुरुङ तथा रिम्पोछे तथा लामाहरूले बुद्ध दर्शन र कग्यूरका बारेमा जानकारी गराउनुभयो ।
    साथै, पर्यटकीय गाउँका परिकल्पनाकार स्वर्गिय क्याप्टेन रुद्रमान गुरुङ्को चाहना बमोजिम आनीलाई गाउँमा ल्याउने सपनालाई साकार पार्न सफल भएकोमा खुशी ब्यक्त गर्दै पर्यटनकर्मी उर्मिला गुरुङ्ले भन्नुभयो्, ‘टिभीमा देख्न र रेडियोबाट उहाका गीत र सुन्दर वचन सुन्न पाएका हामी अहिले प्रत्यक्ष देख्न पाउदा सिंगो सिरुवारीबासी हषित छौं।’
    कार्तिक ३ देखि सुरु भएको कग्यूर पाठ वाचन ५ दिनसम्म जारी रहनेछ। शान्ति, आरोग्य, सद्भावको कामना गर्दै पितृउद्धार र आशीर्वादका लागि कग्यूर वाचन गरिएको सिरुवारी पर्यटन विकास समितिका संयोजक जुमबहादुर गुरुङ् भन्नुहुन्छ ।
    सहभागीका माग अनुरुप आनीले लोकप्रिय गीत ‘फूलको आखाँमा फूलै संसार’ लगायतका बुद्ध धर्मसंग सम्बन्धित गीत गाउनुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.