Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लोकतन्त्रमामात्र सूचनाको हक कार्यान्वयन हुने — आयुक्त ओली
    पुतलीबजार नगरपालिका

    लोकतन्त्रमामात्र सूचनाको हक कार्यान्वयन हुने — आयुक्त ओली

    Syangja SandeshBy Syangja SandeshJune 14, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३२ जेठ । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले जहाँ लोकतन्त्र रहन्छ, त्यहाँ सूचनाको हक कार्यान्वयन हुने बताउनुभयो ।


    राष्ट्रिय सूचना आयोगले स्याङ्जाको पुतलीबजार नगरपालिकामा सूचनाको हक सम्बन्धी गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे आयुक्त ओलीले सूचना माग्ने र दिनेबीच अनोन्याश्रित सम्बन्ध रहनुपर्ने उहाले बताउनुभयो ।


    ‘सरकार तथा सार्वजनिक निकायका संस्थाहरुबाट भए गरेका कामहरु खुला र पारदर्शी बनाउनका लागि प्रत्येक कार्यालयमा जानकारप्राप्त सूचना अधिकारी राख्नुपर्छ,’ उहाले भन्नुभयो ्, ‘सुशासन कायम राख्न पारदर्शिना र जवाफदेहिता चाहिन्छ।’


    हर ब्यक्तिलाई सार्वजनिक बिषयबस्तुमा समान र सहज पहुँच बनाउनुका साथै सम्बन्धित बिषयबस्तुमा जानकार पाउनु संवैधानिक अधिकार रहेको उहाले जोड दिनुभयो । तर, ऐनले तोकेका केही बुदाँ जसले राष्ट्र र राष्ट्रियतामाथि आच आउने कुरामा भने सूचना नपाईनेगरी तोकिएका छन ्।


    कार्यक्रममा नगरप्रमुख तुलसीराम रेग्मी, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले सूचनामा शक्ति रहेको र यसका बारेमा जानकारी पाउने सबै नागरिकको समान अधिकार रहेकोमा जोड दिनुभयो ।


    कार्यक्रम अधिकृत रामप्रसाद ढकालले सूचनाको हक सम्बन्धी ऐन बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


    कार्यक्रममा वडाअध्यक्षहरु, सूचना अधिकारी, कर्मचारी, बिद्यालयका सुचना अधिकारी सहभागी थिए। सहभागीले भने यस्ता कार्यक्रमलाई वडादेखि नै संचालन गर्नुपर्ने माग गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.