Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्वास्थ्य कार्यालयको लार्भा खोज र नष्ट गर अभिमूखीकरण
    पुतलीबजार नगरपालिका

    स्वास्थ्य कार्यालयको लार्भा खोज र नष्ट गर अभिमूखीकरण

    Syangja SandeshBy Syangja SandeshSeptember 12, 2023Updated:September 12, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ भदौ । स्वास्थ्य कार्यालय स्याङ्जाले सोमबार डेगी रोग सम्बन्धी अभिमूखीकरण गरेको छ । डंगी संक्रमण रोकथामको लागि सरोकारवाला निकायसंग छलफल सहितको अभिमूखीकरण तथा लार्भा खोज र नष्ट गर अभियान गरेको हो ।


    सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्री प्रसाद जिटीले धेरै रोगहरु सार्ने माध्यमका रुपमा रहेका झिंगा, पुतली, र लामखुट्टे नियन्त्रणका लागि हामी सबै चनाखो हुनु पर्ने बताउनुभयो । वडा र स्थानीय पालिकाले आ आफना क्षेत्रभित्रका स्थानीयबासीलाई डेंगी रोग नियन्त्रणका उपायका बारेमा सचेतना र लार्भा पहिचान सहित नष्ट अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।


    कार्यक्रममा डा. शुशिल ढाकाल, पुतलीबजार नगरपालिका २ का अध्यक्ष भिमबहादुर गुरुङ्, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीले डेंगी रोग नियन्त्रणमा आ आफना स्थानका जिम्मेवारीलाई पुरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।


    निमित्त प्रमुख बिष्णु सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य अधिकृत मित्रप्रसाद अर्यालले गर्नुभएको थियो ।
    अभिमूखीकरणमा महिला स्वास्थ्य स्वयंसेविकाहरु, जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।

    यसैगरी, कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख बिष्णु सुवेदीले संक्रमित लामखुट्टेको टोकाइका कारण डेंगी रोग लाग्ने र लामखुट्टेबाट वच्नतका लागि हातखुट्टा छोपिनेगरी लामा लुगा लगाउने र रातीमा सुत्दा झुल लगाएर सुत्नेगर्नु पर्ने बताउन भयो । खुला ठाउमा पानी जम्न नदिने र जम्मा भएका स्थानमा लामखुट्टेका लार्भा हुने भएको हुदा खोजेर नष्ट गर्ने अभियानलाई घरदेखि सुरुवात गर्नु पर्ने जानकारी दिनुभयो । उहाले डेंगी लाग्न सक्ने कारण, यसबाट आउने समस्या र बच्ने उपायका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    यसैगरी, आखाँमा देखिने सापु सम्बन्धी ल्याब अधिकृत पृथ्वी लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सेतो पुतलीको संक्रमणबाट आँखामा दृष्टिकम र अन्धोपना सम्मको जोखिमता रहने उहाको भनाई छ । अन्य प्रदेशमा भन्दा गण्डकी प्रदेशमा यसको प्रभाव बढी रहेको उहाले भन्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.