Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 8
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » रोयल सहकारीको साधारणसभा तथा मुक्तिनाथ कृषि श्रोत केन्द्रको उदघाटन
    पुतलीबजार नगरपालिका

    रोयल सहकारीको साधारणसभा तथा मुक्तिनाथ कृषि श्रोत केन्द्रको उदघाटन

    Syangja SandeshBy Syangja SandeshSeptember 9, 2022Updated:September 10, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ भदौ । रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा तथा मुक्तिनाथ विकास कृषि कम्पनी लिमिटेड श्रोत केन्द्रको उदघाटन गरिएको छ । प्ुातलीबजार नगरपालिका १ स्थित सहकारी संस्थाको तल्लो तलामा कृषि कम्पनी स्रोत केन्द्र राखिएको छ ।

    दुबै कार्यक्रमको उदघाटन गर्दे पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले कृषिका माध्यमबाटै ठूला र विकासिल राष्ट्रले उन्नती गरेको बताउनुभयो । नेपालमा कृषिका लागि धेरै सम्भावना भएर पनि सो बमोजिम काम गर्न नसकेकाका कारण खर्वौं रुपैया बराबरका खाद्य सामाग्री आयात गर्नु परेको उहाको भनाई छ । उहाले पुतलीबजार नगरपालिकाले युवा लक्षित कृषि योजना ल्याउनेगरी काम थालनी गरेको वताउदै आगामी दिनमा कृषि साझेदारी ऐन बनाएर काम गर्ने बताउनुभयो ।

    कार्यक्रममा मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष मिनप्रसाद गुरुङ्, मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष खगेन्द्रराज रेग्मी र भरतप्रसाद लम्साल, सार्वजनिक निजी सामुदायिक साझेदारी कार्यक्रमका निर्देशक केशवराज लम्साल, कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख इश्वरीप्रसाद अर्याल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले शुलभ ऋण, प्रबिधिमैत्री उपकरणको उपयोग गर्दे कृषिका माध्यमबाट ब्यावसायिक बन्नु पर्नेमा जोड दिनुभएको थियो ।

    रोयल सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनुगमन समितिका संयोजक भवानीप्रसाद पोखरेलले स्वागत एवं लेखा समिति संयोजक देवराज ढकालले धन्यवाद र सचिव प्रकाश डोटेलले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा नियमित बचतकर्ता भन्दै पुतलीबजार नगरपालिका हरिनारायण शर्माालाई सम्मान गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.