काठमाडौँ, १२ साउन । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई योजना आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङलाई आयोगको सदस्य नियुक्त गरिएको छ । गुरुङ यसअघि पनि आयोगको सदस्य थिए ।
Saturday, October 18
Trending
- पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
- राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
- प्रहरी दिवसका अवसरमा खुला रक्तदान
- खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
- भूमि आयोग पुनस्र्थापनाको माग
- बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
- गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
- सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी