Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रिय प्रजातन्त्र दिवस पारेर स्याङ्जामा रक्तदान
    पुतलीबजार नगरपालिका

    राष्ट्रिय प्रजातन्त्र दिवस पारेर स्याङ्जामा रक्तदान

    Syangja SandeshBy Syangja SandeshFebruary 19, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ फागनु । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आइतवार स्याङ्जा जिल्ला प्रशासन कार्यालयले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राबिधिक सहयोगमा रक्तदान गरिएको छ ।

    प्रशासन परिसरमा आयोजित रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आफैंले रगतदान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । प्रजिअ घिमिरेसंगै २० जना पुरुष ४ महिलाले पनि रक्तदान गरेको रेडक्रसका जिल्ला सभापति दिनेश अर्यालले जानकारी दिनभयो । रगतदानपछि २४ पिन्ट रगत संकलन भएको छ ।

    यसैगरी, सोही कार्यक्रममा पुतलीबजार नगरपालिका १ निवासी महादेव श्रेष्ठले अहिलेसम्म २० औं पटक रगत दान गरेको जनाउनुभयो ।

    संकलित रगत जिल्ला अस्पताल स्याङ्जाको रक्तसंचार गृहमा राखिने भएको छ ।


    दिवसको अवसरमा स्याङ्जा प्रशासनले सरसफाई, सामाजिक कार्य अन्र्तगत रक्तदान र ३ दिनसम्म साँझमा दिपावली गरेर मनाउने कार्यक्रम रहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.