Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » राष्ट्रिय पुस्तकालय दिवसमा दश मिनेट एकसाथ अध्ययन
    समाचार

    राष्ट्रिय पुस्तकालय दिवसमा दश मिनेट एकसाथ अध्ययन

    Syangja SandeshBy Syangja SandeshSeptember 3, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ भदौ । भदौ १५ गते १६ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा स्याङ्जाका विद्यालयहरुमा १० मिनेट सम्म एक साथ पुस्तक पढेर मनाइएको छ ।

    विद्यालयमा औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयमा उपस्थित सबैले एक साथ पुस्तक पढिएको हो । आँधीखोला गाउपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, बिरुवा गाउँपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र रुम टु रिडको साझेदारीता तथा सूर्योदय क्लबको व्यवस्थापनमा सञ्चालित साक्षरता कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा पुस्तकालय दिवस मनाइएको हो ।

    पठन संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यका साथ पुस्तकालय दिवसको अवसरमा सबै थोक छाडौँ, पुस्तक पढौँ अभियान अन्तर्गत विद्यार्थी, शिक्षक तथा अभिभावकहरु सहभागी भएको रुम टु रिड स्याङ्जाका बरिष्ठ कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले बताउनुभयो ।

    विद्यालयहरुमा पुस्तक पठन सँगै सबैभन्दा धेरै पुस्तक जारी गर्ने विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको छ । स्याङ्जाका प्रत्येक विद्यालयहरुमा पुस्तकालय स्थापना गरी बालबालिकाहरुमा पठन सिप र पढ्ने बानीको विकास गरी स्वतन्त्र तथा आत्म निर्भर पाठक बनाउने संकल्पका साथ लागिरहेको सूर्योदय क्लब स्याङ्जाका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनुभयो । उहाँले थप्दै भन्नुभयो यस्ता दिवसीय कार्यक्रमहरुले यो अभियानलाई थप टेवा पु¥याउनेछ ।

    रुम टु रिड स्याङ्जाका बरिष्ठ सहाएक कार्यक्रम अधिकृत टेक बहादुर ढेंगाले अरुलाई पढाउनको निम्ति आफैँ पढ्नुपर्ने बताउनुभयो ।

    स्याङ्जा जिल्लामा रुम टु र रिड र ११ वटा स्थानीय तहको साझेदारीता तथा समन्वय र सूर्योदय क्लबको व्यवस्थापनमा २०० बढी बालमैत्री पुस्तकालय स्थापना हुनुका साथै कक्षा एक र दुईमा नेपाली भाषामा पठन सिप विकास कार्यक्रम समेत सञ्चालनमा रहेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025

    पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा

    December 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.