Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » रातको १० बजेसम्म देउसी भैलो खेल्न स्याङ्जा प्रशासनको निर्देशन
    पुतलीबजार नगरपालिका

    रातको १० बजेसम्म देउसी भैलो खेल्न स्याङ्जा प्रशासनको निर्देशन

    Syangja SandeshBy Syangja SandeshNovember 11, 2023Updated:November 11, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ कात्तिक । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तिहारका बेला खेलिने देउसी भैलो रातको १० दश बजेसम्म मात्र संचालन गर्न सूचित गरेको छ ।

    सांस्कृतिक कार्यक्रम गर्दा सार्वजनिक यातायात, सामाजिक जीवन र कसैका इच्छा र चाहना विपरितका कार्य नगरी शान्तिपूर्ण वातावरणमा मनाउन समेत अनुरोध गरेको छ ।


    भाइचारा र आत्मियताको सम्बन्ध बढाउदै आ आफना चाडपर्व, संस्कृति र परम्परा बमोजिम मनाउन र अरुका धर्मसंस्कृतिलाई ठेसपुग्ने जस्ता कार्य नगर्न नगराउन सुझाव दिदै स्याङ्जा प्रशासनले अत्यन्त जरुरी सूचना भन्दै ८ बुदें निर्देशन समेत उल्लेख छ ।


    निमित्त प्रमुख जिल्ला अधिकारी दिपक पौडेलद्धारा जारी सूचनामा पटका, भूईचम्पा, अतिसवाजी, बिस्फोटक पदार्थ जस्ताको बस्तुको प्रयोग र जुवा, तास र कोैडा जस्ता खेलमा निषेध गरिएको छ ।


    सार्बजनिक स्थलमा मादकपदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा अशान्ति कायम हुने खालका गतिविधिहरु नगर्न, दिपावलीको अवसरमा विजुली तथा मैनबत्ति जस्ता सामागू्रीको साबधानी पूर्वक प्रयोग गर्न आग्रह गरेको छ ।


    यस्तै, सवारी साधनमा झुण्डीएर यात्रा नगर्न नगराउन, यात्रुसँग बढि पैसा नअसुल्न, बजारमा कृतिम अभाव सिर्जना नगर्न, कालोबजारी नगर्न अनुरोध गदै सूचनाको अवज्ञा गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने सूचनामा उल्लेख छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.