Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 15
    Trending
    • मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान
    • सेवा सुबिधा नलिने पुतलीबजार बिज्ञ समितिको निर्णय
    • बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल
    • सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बहुमुल्य वस्तुमा लगाइएको करको बिरोध
    • मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया
    • जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम
    • साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै
    • पुतलीबजारमा संचालित वाद्यवादन तालिम सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » यसबर्ष स्याङ्जामा ४ हजार ४८१ ले एसइई दिने
    समाचार

    यसबर्ष स्याङ्जामा ४ हजार ४८१ ले एसइई दिने

    Syangja SandeshBy Syangja SandeshMarch 28, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ चैत । स्याङ्जामा यसवर्षको एसईईमा ४ हजार ४८१ जना परिक्षार्थी सहभागि हुँने भएको शिक्षा समन्वय इकाई कार्यालयले जनाएको छ ।


    जिल्लामा १६९ विद्यालयका ४ हजार ४८१ परिक्षार्थीले एसईई दिनेछन् । सामुदायिक विद्यालयबाट। ३ हजार ५ सय नियमित र ७७ जना ग्रेड वृद्धि गरी सामुदायिक विद्यालयबाट ३ हजार ५७७ विद्यार्थी एसईईमा सहभागि हुँदैछन् ।


    संस्थागततर्फ ९ सय ३ नियमित र १ जना ग्रेड वृद्धि गरी ९०४ जना परिक्षार्थी सहभागि हुँदैछन् । प्राविधिकतर्फ १३७ जना बाली विज्ञानमा ७३ र कम्प्युटर साईन्समा ६४ जना विद्यार्थीले एसईई दिने भएका हुन् ।


    जिल्लामा परिक्षाका लागी ३४ केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा ईकाई प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो । उहाले सबै परिक्षा केन्द्रहरुमा तोकिएको स्थानमा प्रश्न पत्र र उत्तर पुस्तिकाहरु पुगिसकेको बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सेवा सुबिधा नलिने पुतलीबजार बिज्ञ समितिको निर्णय

    June 15, 2025

    बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल

    June 14, 2025

    सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बहुमुल्य वस्तुमा लगाइएको करको बिरोध

    June 14, 2025

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025

    जैसीडाँडाका महिलालाई बाटेको धुप बनाउने तालिम

    June 13, 2025

    साउदीमा फल्ने खजुर स्याङजाको जिमुवामा पनि लटरम्मै

    June 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    सेवा सुबिधा नलिने पुतलीबजार बिज्ञ समितिको निर्णय

    June 15, 2025

    बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल

    June 14, 2025

    सुनचाँदी व्यवसायी संघ स्याङ्जाले बहुमुल्य वस्तुमा लगाइएको करको बिरोध

    June 14, 2025

    मिचाहा प्रजाती ब्यवस्थापन सम्बन्धी अन्र्तक्रिया

    June 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    सेवा सुबिधा नलिने पुतलीबजार बिज्ञ समितिको निर्णय

    June 15, 2025

    बिज्ञ समिति र पुतलीबजार नगर शाखा प्रमुखबीच समसामयिक बिषयमा छलफल

    June 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.