Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मुद्धा अभियोजनमै समस्या देखिएको छ — कानून मन्त्री गुरुङ
    समाचार

    मुद्धा अभियोजनमै समस्या देखिएको छ — कानून मन्त्री गुरुङ

    Syangja SandeshBy Syangja SandeshDecember 30, 2023Updated:December 31, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ पुस । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले मुद्धा अभियोजनमा समस्या देखिएको बताउदै यसलाई सुधार्नुपर्ने बताउनुभयो ।


    नेपाल प्रेस यूनियन स्याङ्जा शाखाद्धारा शुक्रवार वालिङ्मा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङ्ले अभियोजनका बेला बास्तविक कुरा उल्लेख गरे मात्र दोषका आधारमा सजाएको भागिदार हुने उहाले बताउनुभयो । यस्ता शैलीलाई अब हटाईनुपर्छ उहाले भन्नुभयो ।


    ‘प्रमाणका आधारमा न्यायधीशले न्याय दिने हो। न्यायधीश निष्पक्ष हुनुपर्छ।’ उहाले भन्नुभयोे, ‘न्याय प्राप्तीमा अझैं पनि ढिलासुस्ती छ। परम्परागत शैली कायमै छ।’ न्यायमा सबैको समान पहुच र अवसर पाउनुपर्ने आफनो मान्यता रहेको उहाले भन्नुभयो ।


    सुशासन कायम राख्ने अभियानमा सरकारले ठूला फाइल खोजेको उनले बताए। मौलाएको तस्कर तोड्न सफल भएको उहाले जिकिर गर्नुभयो । सुनकाण्ड र रशियामा सेना भर्तिमा मानव तस्करको संजाल भएको बताउदै अख्तियार र सीआइवीको भूमिका प्रति पनि मन्त्रीले शंका ब्यक्त गर्नुभयो । अख्तियारले आँट नगरेको र सीआइबीले दोहोरो चाल चालेको उहाको भनाई छ।


    कांग्रेसका केन्द्रिय उपसभापति समेत रहेका गुरुङले राष्ट्रियसभा निर्वाचनमा राजनीतिमा क्रियाशिल भई अवसर नपाएकालाई अवसर दिइनेगरी छलफल चलेको जानकारी गराए । बिभिन्न १७ प्रकारका बिधयेक बिचाराधीन अवस्थामा रहेको र आउदो अधिवेशनमा बिधयेक पारित भएपछि धेरै समस्या समाधान हुनेमा उहाले जोड दिनुभयो ।


    चुनावका समयमा स्याङ्जाबासीसंग गरेको वाचा सिद्धार्थ राजमार्ग विस्तार योजनामा सहयोगी निकायसंगको छलफल सकारात्मक रहेको उहाको भनाई छ ।


    कार्यक्रममा नेपाली कांग्रेसका कावा सभापति केदार काफले, निर्वाचन क्षेत्र नं. २ का सभापति दिलिपप्रताप खाँण, नगरसभपाति नेत्रप्रसाद पाण्डे, प्रेस यूनियनका अध्यक्ष तोलाकान्त बगाले, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, प्रेस यूयियनका निवर्तमान अध्यक्ष प्रदीप कोइराला, प्रेस चौतारीका अध्यक्ष सुशिल सुवेदी, केन्द्रीय सदस्य हिमलाल पराजुली लगायतले सरकार कार्य र समग्र स्याङ्जा जिल्लाको विकासका बारेमा मन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.