Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 9
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘मुटुलाई माया गरौं’ भन्ने नाराका साथ स्याङ्जामा मनाए विश्व मुटु दिवस
    पुतलीबजार नगरपालिका

    ‘मुटुलाई माया गरौं’ भन्ने नाराका साथ स्याङ्जामा मनाए विश्व मुटु दिवस

    Syangja SandeshBy Syangja SandeshSeptember 29, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ असोज । ‘मुटुलाई माया गरौं’ भन्ने नाराका साथ नेपाल ह्दयरोग निवारण प्रतिष्ठान स्याङ्जा शाखाले बिहीवार विश्व मुटु दिवस मनाएको छ।

    मुटुलाई कसरी स्वस्थ्य राख्ने भन्ने बारेमा प्रशिक्षण सहित अस्पतालमा उपचाररत बिरामीलाई जुस बितरण गरेर मुटु दिवस मनाइएको हो।


    दिवसको अवसरमा बोल्दै जिल्ला अस्पताल स्याङ्जाका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले सबैभन्दा महत्वपूर्ण अंगका रुपमा रहेको मुटुको संरक्षणका लागि स्वच्छ र स्वस्थय खानपान, शारिरिक ब्यायाम, आराम आवश्यक रहने तथा मद्यपान र तनावपुर्ण जीवन शैलीबाट टाढा रहनु पर्ने बताउनुभयो ।


    मुटु रहेसम्म जीवन रहने हुदाँ मुटुलाई माया र संरक्षण गर्नु पर्छ, डा. आचार्यले भने ‘मस्तिष्क बिग्रे पनि मुटुले काम गरिरहने हुदाँ मुटु शारिरको अत्यन्त महत्पूर्ण अंग मानिन्छ। । दया, भाव, करुणासंगै जीवन जोडिएको हुदाँ स्वस्थ्य मुटु राख्नका लागि दैनिक ३० मिनेट पसिना आउनेगरी हिड्ने, ब्यायाम, योग गर्ने, हरियो तरकारी र फलफूल प्रशस्त खाने, नून, चिनी र चिल्लो कम खाने, पिर चिन्ता नलिने, नरिसाउने, दैनिक ७÷८ घण्टा सुत्ने, सहयोग र दान गर्ने, उच्च रक्तचापा, मधुमेह, कोलेस्टेरोल, टन्सिल लगायत आदि रोग लागेमा तुरुन्त उपचार गराउने, मोटोपन घटाउने, चुरोट, सुर्ती, गुट्खा एवं मद्यपान नगर्न नगराउन सुझाव दिनुभयो ।


    कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा,समाजसेवी बेदप्रसाद दोरंगाा, मखमली श्रेष्ठ लगायतले आफनो मुटुको माया, संरक्षण र सुरक्षित बनाई स्वस्थ्य जीवन जीउनु पर्ने बताउनुभयो ।


    प्रतिष्ठानका अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य भवानी अधिकारीले स्वागत एवं सदस्य महादेव श्रेष्ठले संचालन गर्नुभएको थियो ।


    यसैबीच, जिल्ला अस्पतालमा बिभिन्न वार्डमा भर्नाभै उपचाररत १५ जना बिरामीलाई जुस प्रदान गरिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.