Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मुक्तिनाथ विकास बैंक वालिङको जस्तापाता सहयोग
    अर्थ

    मुक्तिनाथ विकास बैंक वालिङको जस्तापाता सहयोग

    Syangja SandeshBy Syangja SandeshApril 24, 2022Updated:April 24, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ११ बैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेड शाखा कार्यालय वालिङले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गल्याङ नगरपालिका ६, पिडिखोला मजुवा निवासी मिनबहादुर डिसा मगरलाई जस्ता पाता वितरण गरेको हो ।


    गाउँमा सम्पुर्ण घरहरु टिनले छाएका तर मिन बहादुर आर्थिक अवस्था कै कारण घरमा टिन लाउन नसकेको भन्दै सहयोग गरेको बैंकले जनाएको छ । बैंकले उहाँलाई तिन बन्डल जस्तापाता उपलव्ध गराएको हो ।

    कायक्रम मुक्तिनाथ विकास बैंकका उप क्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्लेले सहजिकरण गर्दै मुक्तिनाथ विकास बैंकले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आईरहेको तथा आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु बढाउँदै जाने प्रतिबद्धता गर्नुभएको थियो ।


    जस्तापाता हस्तान्तरण कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँण, समाजसेवी सरस्वती तिवारी लगायतको सहभागीता रहेको थियो ।


    कार्यक्रममा बोल्ने बक्ताहरुले मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमको खुलेरै प्रशंसा गरेका थिए । बैंकको यस्तै कामले गर्दा नै मुक्तिनाथ विकास बैंकले छोटो समयमा नै राम्रो प्रगति गर्न सफल भएको बताएका थिए । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरि प्रत्येक शाखाबाट विभिन्न सामाजिक काम प्रत्येक बर्ष गर्दै आईरहेको शाखा प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.