Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
    • जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महिला सक्षम भए मात्र स्थानीय सरकार सफल हुन्छ – अष्ट्रेलियन राजदुत भोल्क
    वालिङ् नगरपालिका

    महिला सक्षम भए मात्र स्थानीय सरकार सफल हुन्छ – अष्ट्रेलियन राजदुत भोल्क

    Syangja SandeshBy Syangja SandeshJuly 13, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ असार । नेपालका लागि अष्टे«लियन राजदुत फेलिसिटी भोल्कले महिलालाई सक्षम बनाउन सके मात्र स्थानीय सरकार सफल हुने बताउनुभएको छ । महिला सक्षम र आर्थिक रुपमा बलियो बनाउन नितिगत ब्यवस्था गरिनुपर्नेमा उहाले जोड दिनुभयो ।
    स्याङ्जाको वालिङ नगरपालिकामा मंगलबार दिउसो आयोजित शिष्टाचार भेटघाट कार्यक्रमलाई बोल्दै राजदुत भोल्कले सबै बालिका र महिलालाई उचित शिक्षा र नेतृत्वमा सक्षम बनाउनु पर्नेमा उहाले जोड दिनुभयो । ‘सक्षम महिला नेतृत्व विकासका लागि अष्टे«लिया सहकार्य गर्न तयार छ।’ उहाले भन्नुभयो ।
    अष्टे«ेलियाका केही स्थानीय तह र वालिङबीचको गरिएका निती, नियमका मोडेलहरु अवलम्बन गरेको पनि उनले जानकारी दिईन्। अष्टे«लिया सरकार र नेपालका केही पालिकाको सहकार्यमा सञ्चालित परियोजनाले सफलता पाएकोमा उहाले खुशी व्यक्त गर्नुभयो ।
    नगरप्रमुख कृष्ण खाँणले वालिङ् र अष्ट्रेलिया सरकारबीचको समन्वय र सम्बन्धले दिगो विकास र मित्रतामा थप सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयोे। प््रामुख खाँणका अनुसार, वालिङ नगरपालिका र दी एसिया फाउण्डेशनबीच सम्झौता भई सञ्चालनमा रहेको स्थानीय सरकार सबलीकरण कार्यक्रमले नगर विकासको लागि सहयोग पुगेको बताउनुभयो ।
    उपप्रमुख कविता तिवारी सहित कार्यपालिका सदस्यबीच महिला विकास तथा नेतृत्व क्षमता अभिवृद्धिको लागि राजदुत भोल्कसँग अन्तक्र्रिया पनि गरिन्। उपप्रमुख तिवारीले महिला सक्षमता कार्यक्रमको लागि अष्टे«लियन सरकारको सहयोग रहने अपेक्षा व्यक्त सुनाउनुभयो ।
    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले नगरपालिकाले गर्दै आएका काम कारवाही, फोहोरमैला व्यवस्थापन, कोभिड–१९ प्रभावितहरुको व्यवस्थापन, मोबाइल एप्स तथा सुचना प्रविधिको प्रयोग बारे पनि जानकारी गराउनुभयो ।
    राजदुत भोल्क लगायतको समूहले वालिङले सञ्चालन गरेको इनोभेशन सेन्टर, फोहोरमैला व्यवस्थापन केन्द्रको पनि अवलोकन गरेका छन्। फोहोरमैला ब्यवस्थापनका क्षेत्रमा वालिङ् पटक पटक उत्कृष्ठ नगर घाषित भैसकेको छ।
    वालिङ र दी एसिया फाउण्डेशनले महिला तथा सिमान्तकृत जातीलाई राज्यका मूलधारमा ल्याउनका निम्ति निति, नियम बनाउने कार्यमा सहयोग गर्दे आएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.