Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, June 11
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महिलाका लागि ३ महिने सिलाइ कटाई तालिम सम्पन्न
    वालिङ् नगरपालिका

    महिलाका लागि ३ महिने सिलाइ कटाई तालिम सम्पन्न

    Syangja SandeshBy Syangja SandeshMarch 23, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० चैत । वालिङ नगरपालिकामा वडा नं. ८ मा संचालित ३ महिने आधारभुत सिलाईकटाई तालिम सम्पन्न भएको छ ।

    गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय व्यवसायिक सिप विकास तालिम केन्द्र पोखराको आयोजनामा संचालित अर्थात ३९० घण्टे तालिमको समापन गर्दै गण्डकी प्रदेश सदस्य कल्पना तिवारीले महिलाहरुलाई व्यवसायिक सिप विकासको तालिम मार्फत आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

    महिलाहरु आर्थिक रुपमा सक्षम भएमा थप अगाडि बढ्न मद्दत पुग्ने भन्दै अव व्यवसायिक सिप विकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । महिला लक्षित बिभिन्न खालका तालिमहरु उपलब्ध गराउन तीनै तहका सरकारले बजेट उपलब्ध गराउनु पर्ने बताउनुभयो ।

    कार्यक्रममा वालिङ ५ का अध्यक्ष छवि आले, ११ का अध्यक्ष डण्डपानी पंगेनी, प्रशिक्षार्थी सुमित्रा अधिकारी लगायतले बोल्नुभएको थियो । सिप विकास तालिम केन्द्रका प्रमुख लक्ष्मीभद्र वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रमुख प्रशिक्षक लिलबहादुर रनपाल र संचालन गिता बस्यालले गर्नुभएको थियो ।

    २० जना महिलाहरुको सहभागिता रहेको तालिममा प्रमुख प्रशिक्षक लिलबहादुर रनपाल, सहायक प्रशिक्षक चित्रकुमारी दर्जीले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापक गिता रनपालले गर्नुभएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.