Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महिलाका लागि उदघोषण तथा कानूनी साक्षरता प्रशिक्षण
    पुतलीबजार नगरपालिका

    महिलाका लागि उदघोषण तथा कानूनी साक्षरता प्रशिक्षण

    पुतलीबजार नगरपालिका १ अन्र्तगतको वडास्तरीय महिला संजालले २ दिने उद्दघोषण तथा कानूनी साक्षरता प्रशिक्षण शनिवारदेखि सुरु भएको छ ।
    Syangja SandeshBy Syangja SandeshMay 13, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ वैशाख । पुतलीबजार नगरपालिका १ अन्र्तगतको वडास्तरीय महिला संजालले २ दिने उद्दघोषण तथा कानूनी साक्षरता प्रशिक्षण शनिवारदेखि सुरु भएको छ ।

    कार्यक्रमको उद्दघाटन गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले संबिधानमा ब्यवस्था भएका महिलाका हक अधिकार प्राप्तिका लागि महिलाहरु नै अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले क्षमता बृद्धिसँगै कानूनका बारेमा साक्षर हुने अवसरको सही सदुपयोग गर्न सहभागीलाई सुझाव दिनुभयो ।

    प्रशिक्षणलाई तालिममा मात्र सिमित नगरी ब्यवहारिक रुपमा कार्यान्वयन गर्न र अरुलाई पनि सिकाउनु पर्नेमा जोड दिनुभयो । उहाँले महिला अधिकारको सही सदुपयोगगरी अघि बढ्नु पर्ने बताउनुभयो ।

    कार्यक्रममा उपप्रमुख देवी अर्याल, वडा नं। १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, सदस्य बिष्णुकुमार श्रेष्ठ, प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं कानून विभाग प्रमुख सरिता तिम्सिना पंगेनी, च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य निर्मला लम्साल, स्याङजा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ, नगर महिला संजालका अध्यक्ष सीता गोदार, आमा मिलन केन्द्रका अध्यक्ष सुनिता पौडेल लगायतले शुभकामना मन्तब्य सहित महिलाका लागि यस्ता कार्यक्रमको आवश्यकता र प्रभावकारिताका बारेमा जोड दिनुभएको थियो ।

    वडा महिला संजालका अग्रज सदस्य जैसरा पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसंयोजक यूमाया कुवरले स्वागत एवं संयोजक देवी पौडेलले संचालन गर्नुभएको थियो । तालिममा वडा नं। १ अन्र्तगतका २८ टोल विकास संस्थाका महिला प्रतिनिधि गरी ६० जनाको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.