Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, October 19
    Trending
    • पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
    • फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » मधेशको मुख्यमन्त्रीमा सरोज यादव
    प्रदेश २

    मधेशको मुख्यमन्त्रीमा सरोज यादव

    Syangja SandeshBy Syangja SandeshJanuary 11, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं २७ पुस । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी जसपाका संसदीय दलका नेता सरोज यादव नियुक्त हुनुभएको छ ।

    प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत र २ जना स्वतन्त्र गरी ६२ सांसदको समर्थनमा यादवले बुधबार मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको छ ।

    १ सय ७ सिट रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । बारा १९२० बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित हुनु भएका यादव प्रदेशका पूर्वसभामुख समेत हुनुहुन्छ । मधेश प्रदेशमा जसपाका १६ जना सांसद रहेका छन् ।

    त्यस्तै प्रदेश सभामा एमालेका २३, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रका ९–९, नेकपा ९एकीकृत समाजवादी० ७, नागरिक उन्मुक्ति, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र नेपाल संघीय समाजवादीका १–१ जना सांसद रहेका छन् ।

    मधेशमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग

    October 18, 2025

    फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी

    October 18, 2025

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग

    October 18, 2025

    फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी

    October 18, 2025

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग

    October 18, 2025

    फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी

    October 18, 2025

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.